Logo

Tag: बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्दो

-रिपोर्टर्स नेपाल/संवाददाता

बर्दिया, जेठ २७ । गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गर्मी मौसममा बाघ पानी पिउन

विस्तृत पढ्नुहोस
प्रसारण लाइनमा निकुञ्ज तगारो

काठमाडौं, भदौ ६। कोहलपुर-सुर्खेत प्रसारण लाइनमा निकुञ्ज र वन क्षेत्र नभइदिएको भए भदौ ३० गतेसम्ममा १३२ केभी विद्युत् कर्णालीमा आइसकेको हुन्थ्यो। दुई वर्षमा सक्ने गरेर सम्झौता भए पनि जग्गा प्राप्तिको

बाघ हेर्न निकुञ्जमा पर्यटक बढे

काठमाडौँ,३० साउन । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यसवर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको छ । बाघ

बर्दिया निकुञ्जमा बाघ हेर्न पर्यटक बढे

बाँके, ५ बैशाख । अहिले बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी हुन्छ ।

बर्दिया निकुञ्ज पर्यटकका लागि खुला

बर्दिया, ३१ भदौ: बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । जङ्गल वाक, ¥याफ्टिङ

एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

बाँके, २७ भदौ: बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती रहेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ । गैँडाका चरिचरन

बाघको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बस

बर्दिया, १७ भदौ: ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वाराबाट बगनाहा क्यामपससम्म बस सेवा सञ्चालनमा ल्याएको छ ।यसबाट विद्यार्थी तथा अभिभावक खुशी भएका छन् ।

बर्दियाको नरभक्षी बाघ सदर चिडियाखानामा कैद

काठमाडौँ, २४ चैत: बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । यही चैत २२ गते डार्ट गरी नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघलाई

बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीको मृत्यु

काठमाडौं, २३ चैत । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तिसारमा कार्यरत एक जना कर्मचारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो

गैंडा गणनामा संलग्न माउत्तेको बाघको आक्रमणबाट मृत्यु

काठमाडौं, चैत २३ । आइतवार साँझ बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत हात्तीसारमा कार्यरत माउतेको मृत्यु भएको छ । विगत पाँच दिन देखि गैँडा गणना टोलीमा सहभागी हात्तीका माउते

बर्दियामा बाघ आतङ्कः नागरिक सम्साँझैँ घरभित्र बस्न बाध्य

टीकापुर, २९ फागुन । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ । त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा

बाघको आक्रमणबाट आठजनाको मृत्यु

बर्दिया, पुस १९ । शुक्रबार राति साढे ८ बजे लम्किचुहा नगरपालिका–४ की ५० नन्दकला थापालाई पाटे बाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जले पुष्टि गरेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत उक्त निकुञ्जमा