Logo

Tag: बलात्कारी

पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १९ । एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित

विस्तृत पढ्नुहोस
पाकिस्तानः बलात्कारीलाई केमिकल पदार्थको सुई दिएर आजीवन नपुंसक बनाईने

काठमाडौं, मंसिर ३ । पाकिस्तानले बलात्कारीलाई केमिकल पदार्थको सुई दिएर सदाका लागि नपुंसक बनाउने सजायसहितको कानुन पास गरेको छ। रोयटर्सका अनुसार पाकिस्तानमा बुधबार संसदबाट पास भएको कानुनअनुसार बलात्कारीलाई अब रसायनिक

सौतेने बहिनी बलात्कार गर्ने बझाङका युवकलाई भारतमा फाँसीको सजाय

बझाङ, असोज १० । आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड) को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया

बलात्कारीलाई सात वर्ष कैद फैसला

बागलुङ, चैत २६ । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला

त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्नेलाई जन्मकैदको सजाए

इलाम, चैत १९ । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते

बलात्कारीलाई १८ वर्ष कैद

सप्तरी, १४ फागुन । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

पाकिस्तानमा बलात्कारीविरुद्ध कडा कानुन

एजेन्सी, १ पुस । पाकिस्तानमा हालै एक महिलामाथि सामूहिक बलात्कार भएपछि न्यायका लागि भयंकर प्रर्दशन भएको थियो । उक्त प्रर्दशनपछि पाकिस्तान सरकारले बलात्कारीका लागी नयाँ कानुनको व्यवस्था गरेको छ ।

बलात्कारी उम्काउन खोजेको भन्दै ८० किमि टाढादेखि आन्दोलन गर्न आए गाउँले

जुम्ला, २ मंसिर । हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको हत्याबारे कमजोर मुद्दा बनाएर आरोपितलाई प्रहरीले धरौटीमा छोड्न थालेको भन्दै पीडित पक्षले प्रदर्शन गरेको छ । उनीहरु

बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गरिँदै

ढाका, २७ असोज। बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो । धेरैतिरबाट

महिला सांसदहरुको माग : बलात्कारीलाई मृत्युदण्ड

असोज १२, काठमाण्डौ । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरूले बलात्कारका दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने ऐन बनाउनुपर्ने निष्कर्ष निकालेका छन् । सोमबार सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रिय

बलात्कारीलाई फाँसी दिनुपर्छ भन्ने विषयमा बहस भैरहेको छ : सांसद झाँक्री (भिडिओसहित)

काठमाडौं, ११ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले बझाङकी १२ वर्षीया बालिका सम्झना बिकको बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग

प्रहरीकहाँ उजुरी गर्न गाउँलेले रोक लगाएपनि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरी, भदौ ३१ । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया