काठमाडौं, ३० वैशाख । जबरजस्ती करणी गरेको अभियोगमागणेश सिंह लोत्थ्याललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दार्चुलामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा
दाङ, २१ वैशाख : किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरी छन् । शान्तिनगर
एजेन्सी २९ चैत : भारतमा कोरोना संक्रमित भनि राखिएको २५ वर्षीय युवतीको कोरोना भाइरसका आइसोलेसन वार्डमा बलात्कार भएको छ । उनी गर्भवती थिइन् ? उनको शरिरबाट अत्याधीक रगत बगेको कारण
कोहलपुर, २७ चैत: बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा कोहलपुर –११ निवासी २० वर्षीय आकाश मल्ललाई
२२ चैत : एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१
काठमाडौं, ७ चैत्र । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उदयपुर चौदण्डीगढी नगरपालिकामा, ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा
एजेन्सी, ७ चैत्र । निर्भया बलात्कारका दोषीलाई फाँसी दिइएपछि निर्भयाकी आमा आशादेवीले न्याय मिलेको बताएकी छिन् । फाँसीको सजाय दिने वित्तिकै आशादेवीले सञ्चारमाध्यमसँग छोरीप्रति गर्व गर्ने बताइन् । उनले भनिन्,
काठमाडौं, ६ चैत । १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारको अभियोगमा तीनजनालाई प्रहरीले चन्द्रागिरी नगरपालिका १५ तीनथानाबाट मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ राप्ती गाउँपालिकाका
एजेन्सी, ६ चैत्र । २० मार्चको सुर्यदय अगाडि नै निर्भया बलात्कारका चारजना दोषीलाई फाँसी दिने निश्चित भएको छ । उनीहरुलाई फाँसी दिने डोरी विहारको एक जेलमा बनेर पुगिसकेको छ ।
भक्तपुर, ५ चैत । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुलसीपुरका चाँगुनारायण ताथलीस्थित हनुमान ईट्टाभट्टामा काम
काठमाडौं, चैत ५ । सुस्त मनस्थिति भएकी महिला राजी भई करणी लिनु दिनु भए पनि त्यसलाई जबरजस्ती करणीकै रूपमा हेरिनुपर्ने ठहर सर्वोच्च अदालतले गरेको छ। न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र पुरुषोत्तम
बाँके, ३ चैत । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका आनन्दनगर बस्न चित्र