आफ्नो भाई बहिनी त टाढाको कुरो एउटै गोत्रमा त हाम्रो संस्कारमा विवाह गरिदैन । तर, एक बु्बा आमाले आफ्नै छोरा र छोरीको विवाहको छिनोफानो नै
आफ्ना ददीबहिनीलाई बिहे गरी अन्माउँदा जोकोही दाजुभाइको मन रुन्छ । कतिपय दाजूभाइले त आशु थामनै सक्दैन्न् र क्वाँक्वा रुन थाल्छन् । सहोदर दिदीबहिनीलाई बिदाइ गर्दा दाजुभाईले आशु झार्न स्वाभाविक हो