Logo

Tag: बागमती प्रदेश

बागमती प्रदेशसभा : साढे चार वर्षमा ७० विधेयक पारित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,११ साउन । बागमती प्रदेश प्रदेशसभाले विगत साढे चार वर्षको अवधिमा ७० वटा विधेयक पारित गरेको छ । सो सभाबाट मूल विधेयक ५५ वटा तथा

विस्तृत पढ्नुहोस
छ आयोजना सम्पन्न

काठमाडौँ,३० असार । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले बहुवर्षीय योजना अन्तर्गत ठेक्का खुलाएर निर्माण सम्पन्न गरेको ६ आयोजनाको निर्माण सम्पन्न भएको जनाएको छ । रु ६५ करोड ४७ लाख

यातायात पूर्वाधार निर्देशनालयको बजेट ६१ प्रतिशत मात्र खर्च

काठमाडौं, असार २९ । बागमती प्रदेशको यातायात तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले भौतिक पूर्वाधारको विकास तथा निमार्णको कार्यमा चालु आर्थिक वर्षमा ६१ प्रतिशत मात्र खर्च गरेको

प्रदेश सरकारले विभिन्न व्यक्ति तथा संस्थालाई पदक प्रदान गर्ने

काठमाडौँ,२८ असार । बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ठ योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानस्वरुप पदक वितरण गर्ने भएको छ । विभिन्न २२ विधामा पदक वितरण गर्न लागेको प्रादेशिक आन्तरिक

बागमतीमा दुई जना मन्त्री थपिने

काठमाडौं, असार २३ । बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने रस्साकस्सी विस्तारै सेलाउँदै आएपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो

राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

काठमाडौं, असार १८ । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका–एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् । बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न

बागमती प्रदेशसभा : बजेटसम्बन्धी छलफल सकियो

काठमाडौँ,१६ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको विनियोजित बजेटमाथिको छलफल सकिएको छ । यही असार १२ गतेदेखि सुरु भएको उक्त छलफल गए राति सकिएको

बजेट पारित भएलगत्तै मुख्यमन्त्री बन्दै ईन्द्रबहादुर बानियाँ

काठमाडौं, १२ असार । बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तन हुने भएको छ । गठबन्धनको सरकार रहेको बाग्मतीमा अहिले नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री छन् । पाण्डे मुख्यमन्त्री

बजेटमाथि छलफल गर्न बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौंडा, असार १२ । आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटमाथि छलफल गर्न बागमती प्रदेशसभा बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा विषयगत मन्त्रालयको बजेटमाथि छलफल हुने

केयु र बागमती प्रदेशको कृषि मन्त्रालयबीच सम्झौता

काठमाडौं, १० असार । बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र धुलिखेल स्थित काठमाडौं विश्वविद्यालयबीच रसायनिक मल कारखानाको बिस्तृत आयोजना प्रतिवेदन (डिपीआर) का लागि सम्झौता भएको छ ।

हेटौंडालाई महानगर बनाउने संकल्प गरेका मेयरका ‘हेभिवेट’ उम्मेदवार दीपकबहादुर सिंह

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको आसन्न निर्वाचनमा नयाँ ‘ट्वीस्ट’ आएको छ । मेयर पदमा नेकपा एमालेका अनन्तप्रसाद पौडेल र ५ दलीय गठबन्धनकी मीनाकुमारी लामालाई कडा टक्कर दिँदै छन्, राष्ट्रिय प्रजातन्त्र

काठमाडौं मेयरमा उठ्न प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

काठमाडौं, ११ बैशाख । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौंडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् । राजीनामा पत्र उनले प्रदेश