Logo

Tag: बागलुङ

पहिरोमा परी एकको मृत्यु, दुई बेपत्ता

बागलुङ, २० साउन (रासस) : तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । गए राति गएको

विस्तृत पढ्नुहोस
जिपले किच्दा बालकको मृत्यु

बागलुङ : बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ । ग१ज ७१८१ नंको जिपका चालक सशीलाल थापाले पार्किङ गर्ने क्रममा

स्थानीय तहमा नेकपाको नेतृत्व चयन

बागलुङ, ११ वैशाख । जिल्लाका दश वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेतृत्व टुङ्गिएको छ । पार्टी जिल्ला संयन्त्रको सिफारिशका आधारमा गण्डकी प्रदेश समितिले मङ्गलबार नेतृत्वको अन्तिम टुङ्््््गो लगाएको

शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

गलकोट, ५ वैशाख । बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ । शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा

स्थानीय सरकारलाई थप बलियो बनाउछौँ : मन्त्री विष्ट

गलकोट, ४ वैशाख  : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्थानीय सरकारलाई थप बलियो बनाउन वर्तमान सरकार लागिपरेको बताउनुभएको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिकाले आज बिहान आयोजना गरेको

मुख्यमन्त्रीको ध्यानाकर्षण

गल्कोट, ३ वैशाख । प्रदेशसभा सदस्यद्वय इन्द्रलाल सापकोटा र चन्द्र सागर बुढाले गल्कोटसहित बागलुङका विभिन्न क्षेत्रमा बाढी र वर्षाले पु¥याएको क्षतिका बारेमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण गराउनुभएको छ । बागलुङ

पर्यटकीय गन्तव्य बन्दै बेलढुङ्गा

रामबहादुर थापा : बागलुङ, २५ फागुन। बागलुङ र म्याग्दीको सीमामा पर्ने बेलढुङ्गालाई केन्द्र बनाएर पर्यटन प्रवद्र्धन गर्न अन्तर जिल्ला सहकार्य अघि बढाइएको छ । पर्यटकीय गन्तव्यस्थल बेलढुङ्गा बागलुङ, काठेखोला गाउँपालिका–३ धम्जा

बागलुङ–काठमाडौँ भिआइपी बस सेवा

बागलुङ,५ फागुन । पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौँ अति विशिष्ट ९भिआइपी० बस सेवा शुरु गरेको छ । वातानुकूलित बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा छ

जिल्लाका सबै वडामा हेलिप्याड बनाइने

गलकोट,२६ माघ । बागलुङ जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा जिल्लाको सबै स्थानीय तहका वडामा हेलिप्याड बनाइने भएको छ ।तत्कालका लागि उद्धार गर्न मिल्ने जिल्लाका १० वटै स्थानीय तहका सबै वडामा

धार्मिक पर्यटक भित्र्याउन पूर्वाधार निर्माण

काठमाडौँ,१८ माघ । वार्षिक एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अहिले धमाधम पञ्चकोटको पूर्वाधार निर्माण भइरहेको छ । बागलुङ जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रुपमा विकास भइसकेको पञ्चकोटमा अहिले दैनिक

एउटै वडाबाट तीन करोडको कृषि उपज बिक्री

काठमाडौँ,११ माघ । बागलुङ काँठेखोला गाउँपालिका –६ बिहुँका किसानले एक वर्षमा रु तीन करोड मूल्य बराबरका कृषि उपज बिक्री गरेका छन् । दूध, सुन्तला, तरकारी र अन्नलगायत कृषि उपज बिक्री

पर्यटकीयस्थलमा सौर्यबत्ती

काठमाडौँ,११ माघ । बागलुङको ताराखोला गाउँपालिकाले पर्यटकीयस्थलमा सौर्यबत्ती राख्न शुरु गरेको छ । पहिलो चरणमा गाईघाट झरना र तीनचुलेमा रहेको शिव मन्दिरमा सौर्यबत्ती जडान गरिएको छ । सार्वजनिकस्थलको सुरक्षाका साथै

Screenshot