Logo

Tag: बाढीपहिरो

बेमौसमको वर्षाः अहिलेसम्म ८८ को मृत्यु पुष्टि, ३० बेपत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ कात्तिक । वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको

विस्तृत पढ्नुहोस
देशभर बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ७७ पुग्यो (अपडेट)

काठमाडौं, ३ कात्तिक । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । बुधबार मात्रै ५० भन्दा बढीको मृत्यु भएको

बाढीपहिरोले घरबारविहिनलाई सरकारले ३ देखि ५ लाख दिने

काठमाडौं, ३ कात्तिक । सरकारले बाढीपहिरोले घरबारविहिनलाई राहतको घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले घरबारविहिन भएकाहरुलाई ३ देखि ५ लाख रुपैयाँसम्म अनुदानको घोषणा गरेको हो । घर भत्केकाहरुलाई

सरकारद्वारा बाढीपहिरो पीडितलाई राहत घोषणाः मृतकका परिवारलाई २ लाख

काठमाडौं, ३ कात्तिक । सरकारले बाढीपहिरो पीडितलाई राहतको घोषणा गरेको छ । मन्त्रिपरिषदको बैठकले राहत घोषणा गरेको हो । बाढीपहिरोले कुनै परिवारका एकजना सदस्यको मृत्यु भएमा २ लाख दिने निर्णय

बाढीपहिरोले इलाममा ८ जनाको मृत्यु ७ वेपत्ता (सुचीसहित)

इलाम, ३ कात्तिक । अविरल वर्षापछिको बाढीपहिरोले इलाममा ८ जनाको मृत्यु हुनाको साथै ७ जना वेपत्ता भएका छन् । सबैभन्दा बढी फाकफोकथुममा जनधनको क्षति भएको छ । मेची राजमार्ग पहिरोले

बाढीपहिरोले देशभर ३१ को मृत्यु, ४३ वेपत्ता

काठमाडौं, ३ कात्तिक । बेमसौमी वर्षाले देशका अधिकांश भूभागमा विपत्ति निम्त्याएको छ । देशभर ३१ जनाको मृत्यु हुनाको साथै ४३ जना वेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ । सबैभन्दा बढी सुदूरपश्चिममा

बाढीपहिरोबाट जनधनको क्षति

काठमाडौंं, भदौ १५ । मनसुनजन्य विपत्मा परेर थप तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता छन् । दुई जना घाइते भएका छन् । बाढी र पहिरोले विभिन्न स्थानमा घर पुरिनुका साथै

बाढीपहिरोः तीन हजार घर डुबानमा, ९ सयमा क्षति

काठमाडौं, भदौ १३ । यसपालीको मनसुनका अवधिमा बाढीका कारण तीन हजार १८० घर डुबानमा परेका छन्। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बढी पहिरोमा परेर ९०० घरसहित १५३ गोठ, ६० पुल,

अब बागलुङमा मौसमसम्बन्धी सूचना दुई दिन अगावै

गलकोट, १० भदौ: बागलुङमा पछिल्लो समय बाढीपहिरो र भूक्षयका घटना बढ्न थालेपछि मौसम विभागले जिल्लाको मौसम पूर्वानुमान जानकारी गराउन थालेको छ । बागलुङ नगरपालिकाका इञ्जिनीयर गौरव शर्माको समन्वयमा मौसम पूर्वानुमानले

बाढीपहिरोले सात जिल्लाका १४ सडक पूर्ण अवरुद्ध

काठमाडौं, साउन ३ । बाढीपहिरोका कारण मुलुकभरका विभिन्न राजमार्ग तथा सडकका साथसाथै पुलहरूमा पनि क्षति हुने क्रम जारी रहेको छ । जेठ अन्तिमदेखि हालसम्म मुलुकभर १२५ स्थानका सडकमा क्षति पुगेको

बाढीपहिरो र डुबानमा परी हालसम्म ५९ जनाको मृत्यु

काठमाडौं, २९ असार । बाढीपहिरो र डुबानमा परी हालसम्म ५९ जनाको मृत्यु भएको छ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि

बाढीपहिरो र डुबानबाट ५१ जनाको मृत्यु, २९ जना बेपत्ता

काठमाडौं, २५ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २६