Logo

Tag: बाढी

सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’

-रिपोर्टर्स नेपाल/संवाददाता

इनरुवा (सुनसरी), २१ असोज । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका छन् । उनले ती मध्ये करिब दुई बिघाभन्दा बढीमा

विस्तृत पढ्नुहोस
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?

काठमाडौं, असोज १८ । गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका-२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ । पढाइमा निकै मेहनती महतोले बाढीले घरमा भएका

बाढीबाट ललितपुर–१ वडा कार्यालयमा ८० लाखको क्षति

ललितपुर, १७ असोज । गतसाता बागमती नदीमा आएको बाढीबाट ललितपुर महानगरपालिका–१ को वडा कार्यालयमा करिब ८० लाख बराबरको क्षति भएको छ । ललितपुरको कुपण्डोलस्थित बागमती करिडोरमा रहेको वडा कार्यालयको तल्लो

बाढीबाट पुल भासिदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित

सप्तरी, असोज १५ । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ । साथै भारतसँग जिल्लालाई जोड्ने प्रमुख सो सडक

बाढी पहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं, असोज १३ । बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ। विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्। गृह

४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति

काठमाडौँ, २५ असार । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन्भने रु १० करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी प्रधान

बाढीका कारण कञ्चनपुरमा एक हजार छ सय २२ जना प्रभावित

दोधारा चाँदनी (कञ्चनपुर), २४ असार । लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ । महाकाली

बाढीले कैलालीको जनजीवन प्रभावित

कैलाली, असार २४ । लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित भएको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र

बाढीले मुस्ताङको घमीमा नहर र पुल बगायो

म्याग्दी, असार २३ । बाढीले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा नहर र काठेपुल बगाएको छ । लगातारको झरीसँगै घमीखोलामा आएको बाढीले घमी सिँचाइ आयोजनाको मुहान, नहर र घमीबाट ढाकमर जाने

उपत्यकाका नदीमा बहाव बढेपछि करिडोरमा प्रहरी गस्ती

काठमाडौँ, २२ असार । अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर

बाढीको त्रासमा भूजीखोलाका बाढीपीडित

ढोरपाटन (बागलुङ), २० असार । चार वर्ष अगाडि भूजीखोलामा आएको बाढीमा परी आफन्त गुमाएका स्थानीय रातको समय अलि ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन् । विसं २०७७ भदौ १७ गते

बाढी प्रभावित भन्छन्ः ‘अब हाम्रा दुःखका दिन सुरु भए’

भजनी , २० असार । कैलाली जिल्लाको भजनी नगरपालिका–३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित हुनुहुन्छ । बर्सेनि काढा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि अझै