Logo

Tag: बाढी

आसाममा बाढीबाट ९३ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

९ साउन: भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछि आएको बाढीले गर्दा यहाँका कम्तीमा पनि ९३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

विस्तृत पढ्नुहोस
राजमार्ग खुलाउन दुई दिन लाग्ने

धादिङ, ८ साउन: यही साउन ४ गतेदेखि परेको वर्षापछिको बाढी र पहिराले अवरुद्ध राजमार्ग अझै खुल्न सकेको छैन । यही साउन ५ गते को धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलास्थित

प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगे सभापति देउवा

काठमाडौं ८ साउन। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। भेटको क्रममा देउवाले कोरोना र बाढी पहिरोका सम्बन्धमा

प्रदेश नं २ः ३ बेपत्ता, ८४५ विस्थापित, दर्जनौँ गाउँ डुबानमा

वीरगञ्ज, ७ साउन: केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । भारी वर्षाबाट प्रदेश नं २

देशैभर बाढीपहिरो धेरै धनजनको क्षति

काठमाडौं, ७ साउन । तीन दिनदेखि शुरु भएको वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित बनेको छ । वर्षा शुरु भएसँगै बाढीपहिरोबाट धनजनको क्षति बढ्दै गएकोलाई

तत्काल खोजी र उद्धारमा हजार सैनिक परिचालन

काठमाडौँ, ६ साउन : नेपाली सेनाले केही दिन देखिको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट बढी प्रभावित मुलुकका १६ जिल्लामा एक हजार जनशक्ति आवश्यक उपकरणसहित तत्काल खोजी र उद्धार

विपद्का घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, ६ साउन : मुलुकमा मनसुनजन्य विपद्मा परेर घाइते भएकाहरुको उपचार सरकारले गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री

विपद जोखिम न्यूनीकरण, राहत तथा व्यवस्थापनबारे सभामुख सापकोटाको चासो

काठमाडौँ, ६ साउन : सभामुख अग्निप्रसाद सापकोटाले भोटेकोशी बाढी, पहिरो र लगातारको वर्षाले निम्त्याएको विपत्ति, सो क्षेत्रका सम्भावित जोखिम र राट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापनका लागि गरिरहेको

बाढीपहिरो पीडितका लागि सरकारले सबै प्रकारको व्यवस्था गर्छ: मुख्यमन्त्री पौडेल

वाग्मती, ६ साउन : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाढीपहिरो पीडितका लागि प्रदेश सरकारले सबै प्रकारको व्यवस्था गर्ने बताएका छन् । प्रदेशसभामाको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको आज जवाफ दिदै उनले

आफ्नो क्षेत्रको क्षतिको विवरण सरकारलाई उपलब्ध गराउन मन्त्री जम्कट्टेलको अनुरोध

वाग्मती, ६ साउन : वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले बाढीपहिरोका कारण आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण प्रदेश सरकारलाई उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध गरेका छन् । मन्त्री

भारतको आसाम राज्यमा बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

६ साउन: भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जना स्थानीय नागरिकको ज्यान लिएको छ । राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् ।

बाढीपहिरोको बितण्डाले पृथ्वी राजमार्ग अवरुद्ध, खुल्न केही दिन लाग्ने

चितवन, ६ साउन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला दुई सयभन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएपछि पृथ्वी राजमार्ग अबरुद्ध