वीरगंज, १४ कात्तिक । बारा जिल्लाको सुवर्ण गाउँँपालिका–२ कबहीगोठमा भएको झडपको अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, बाराले चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।
वीरगंज, २३ कात्तिक । बाराको सुवर्णपुर गापा–२ कबहीगोठमा भएको झडपमा परी गोली लागी घाइते भएका रन्जन यादव तथा अन्य घाइते भएका घटनाको विरोधमा आज स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् ।