Logo

Tag: बारा

बारामा ११ वर्षीय बालकमाथि चक्कु प्रहार, नेपालगञ्जमा उपचार हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

नेपालगञ्ज, ११ माघ । बाँकेमा ११ वर्षका बालकमाथि चक्कु प्रहार भएको छ । खजुरा गाउँपालिका–५, उढरापुरमा ११ वर्षीय ध्रुव काँदुमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको

विस्तृत पढ्नुहोस
जन्ती जाने तयारीमा रहेको रथको स्टेरिङ फेल हुँदा २ जनाको मृत्यु, कयौ घाइते

बारा, ११ माघ । बारामा रथले च्यापिएर दुईजनाको मृत्यु भएको छ । जन्ती जान लागेको रथले च्यापिएर सोमबार आदर्श कोतवाल गाउँपालिका–३ मा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु

बालक हत्याकाण्डः ‘अवैध सम्बन्ध मुख्य कारण’

मुकेश बस्नेत, वीरगंज । बारामा अवैध सम्बन्धका कारण दुई नाबालकको घाँटी रेटिएर हत्या भएको खुलेको छ । घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार

मकै खेतीभित्र गाँजा खेती

वीरगंज, १७ मंसिर । निजगढ नगरपालिका वडा नं. १२ लालटोलमा तीन बिघामा लगाइएको गाँजा खेती बारा प्रहरीले फडानी गरेको छ । लालटोलको मकै खेतीभित्र लुकाएर अवैध रुपमा गरिएको गाँजा खेती

आगलागीमा कप्तान मियाँको घर जल्यो

वीरगंज, २६ कात्तिक। बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुअरीमा आज बिहान आगलागी हुँदा एकजनाको घर जलेर नष्ट भएको छ । स्थानीय कप्तान मियाँको फुसको घरमा विद्युत सर्टसर्किट हुँदा आगलागी

आधा दर्जन फुसको घर जल्यो

बारा, २५ कात्तिक । बारामा आगलागी हुँदा ७ वटा फुसको घर जलेर नष्ट भएको छ । कलैया उपमहानगरपालिका– २४ सखुई बस्ने शोभालाल चौधरीको घरमा अचानक आगलागी हुँदा ७ वटा घर

दुर्घटनामा दुईजनाको मृत्यु

वीरगंज, २५कार्तिक । बारामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । सोमवार राति १२ः४० बजे बारा पचरौता नगरपालिका–९ स्थित नहरको बाटोमा पश्चिमबाट पूर्वतर्पm जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल

शरीरमा दुई कीलो अफिम लुकाउने युवक पक्राउ

वीरगंज, १४ कात्तिक । जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध गाँजा र अफिमसहित एकजनालाई पक्राउ गरेको छ । शुक्रवार प्रहरी चौकी बेल्दारीले बारा, पचरौता नगरपालिका–४ बेल्दारी टोलबाट साइकलमा सवार पचरौता नपा–

चटयाङ लागेर एकजनाको मृत्यु, एकजना घाइते

वीरगंज, ३० भदौ ।  चटयाङ लागेर बारामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको छ ।  मंगलवार बिहान चटयाङ लागेर बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ निवासी ४० वर्षीय धर्मप्रसाद राय चौधरीको

पर्सा र बारामा १८ जनामा संक्रमण पुष्टि

वीरगंज, २० भदौ । नारायणी अस्पतालको प्रयोगशालामा ५८० जनाको स्वाब नमूना संकलन गर्दा जम्मा १८ जनामा मात्र कोरोना संक्रमण भेटिएको छ । नारायणी अस्पतालको पिसिआर प्रयोशालामा पर्सा र बारा जिल्लाका

कोरोना सङ्क्रमणबाट बारामा थप एकको मृत्यु

कलैया, १६ भदौ: कोरोना सङ्क्रमणबाट बारामा आज बिहान थप एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारको क्रममा आज बिहान ४ः३०

चट्याङका कारण बारामा चार महिलाको मृत्यु

काठमाडौँ, १८ असार : बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको