Logo

Tag: बारा

व्यापारिक मार्गको ६५ प्रतिशत काम सम्पन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ असार । बारा जिल्लाको पथलैया, परवानीपुर, गण्डक, बहुअरीचोक, ड्राइपोर्ट हुँदै आइसिपीसम्म निर्माण भइरहेको व्यापारिक मार्गको हालसम्म ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ

विस्तृत पढ्नुहोस
खेतखेतै मोटरसाइकल लिएर सीमा वारपार गर्ने समस्या छ-रुद्रप्रसाद पाण्डे, प्रजिअ बारा

काठमाडौं, ५ वैशाख । बारा जिल्लाको भारतसँगको सीमा ६० किलोमिटरभन्दा बढी जोडिएको छ । यसकारण यहाँ लकडाउन निकै चुनौतीपूर्ण छ । तैपनि, लकडाउनको पालना गराउन बारा जिल्ला प्रशासनलगायतका निकाय सक्रिय

बारामा ५० प्रतिशतले धान उत्पादनमा कमी

कलैया, ६ पुस : बारामा विभिन्न कारणले किसानले लगाएको धान उत्पादनमा यस वर्ष कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमा पानी नपर्नु, रासायनिक मलखादको अभाव र फौजी किराको

बारामा जलाउँदै गरेको शवलाई प्रहरीले लियो नियन्त्रणमा

बारा, ५ पुस । बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी

एकै दिन १५ लाखभन्दा बढी श्रद्धालु

काठमाडौँ, १८ मंसिर । बाराको महागढीमाई नगरपालिका–१ मा लागेको गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार १५ लाखभन्दा बढी श्रद्धालुहरू सहभागी भएका छन्। गढीमाई मेलामा सहभागी हुन लाखौं संख्यामा श्रद्धालुहरू ओइरिएपछि भिड नियन्त्रण

१६ स्थानीय निकायमध्ये १३ भाडामा

निजगढ, ९ कात्तिक : स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् । बाराका १६ स्थानीयतहमध्ये सुगम र सुविधासम्पन्न उपमहानगरपालिकाको

बारामा पाँच जनाको ट्यांकीमा शव भेटिएको घटनाको रहस्य खुल्यो

बारा, १६ असोज । फेटा गाउँपालिकाको बतरास्थित घरको ट्यांकीमा मृत भेटिएका पाँच जनाको मृत्युको रहस्य पत्ता लागेको छ । उनीहरु रक्सी बनाउने क्रममा करेन्ट लागेर ज्यान गुमाउन पुगेको प्रहरीको प्रारम्भिक

अदालतका डिठ्ठा १८ हजार घुससहित रङ्गेहात पक्राऊ

बारा, ६ असार । १८ हजार घुस लिने डिठ्ठालाई अख्तियारले पक्राऊ गरेको छ । जिल्ला अदालत बारा कलैयामा कार्यरत डिठ्ठा सुनिल चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नका

६३ लाख हिनामिना गर्ने पिपरा सिमराका सचिव झामाथि मुद्या दायर

काठमाडौं, ४ असार । साविक पिपरा सिमरा गाउँ विकास समिति बाराका सचिव विजयकान्त झामाथि भ्रष्टाचारको अभियोगमा मुद्या दायर भएको छ । मङ्गलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि ६३ लाख उक

दलितले ४० वर्षपछि पाए मन्दिरमा प्रवेश !

बारा । जिल्लाको सिम्रौनगढको झवानी टोलस्थित शिवपार्वती मन्दिरमा ४० वर्षदेखि प्रवेश गर्न नपाएका दलितहरूले मङ्गलवार पहिलो पटक पूजाआजा गरेका छन् । सर्वपक्षीय छलफलपछि गैरदलितसँगै सामूहिक रूपमा पूजाआजा गर्न पाएपछि दलितहरू