Logo

Tag: बालगृह

बेसहाराको आश्रयस्थल बन्दै बालगृह

-सङ्गीता राई

धरान (सुनसरी), ३० वैशाख । बाँकेका १२ वर्षे सिमन तामाङ धरान उपमहानगर वडा नं ४ वसन्तटारमा रहेको लर्डस होम नेपाल बालगृहमा बस्न थालेको तीन वर्ष

विस्तृत पढ्नुहोस
अनाथ बालबालिकाहरूले लगाए सामूहिक भाइटीका

म्याग्दी, २९ कात्तिक । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका

बालगृहमा सामूहिक भाइटीका

म्याग्दी, २९ कात्तिक । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका

अभिभावकविहीन बालबालिकाका लागि बालगृह

ढोरपाटन (बागलुङ), १२ असोज । तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको छ । गाउँपालिकाले वडा नं ३ को तमान गाउँमा ‘तमानखोला बालगृह’ सञ्चालनमा ल्याएर पालनपोषण

बालगृहहरूमा महानगरको अनुगमन, मापदण्ड पु¥याउन निर्देशन

भरतपुर, १० चैत । भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरूको अनुगमन गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा अनुगमनमा गएको टोलीले सञ्चालनमा रहेका तर अनुमति

आराम नचाहने ३५ सन्तानकी आमा

मेलम्ची, २३ भदौ । एकै आमाको ३५ सन्तान भन्ने सुन्दा अनौठो लाग्न सक्छ तर यो यथार्त इन्द्रावती गाउँपालिका–५ स्थित मदर सिस्टर नेपाल बालगृहमा ३४ बालबालिकालाई एक्लै स्याहार्ने आमा मीनामैयाँ थापा

बालगृहमा ८० प्रतिशत बालबालिकाका आमाबाबु भएका

काठमाडौं, पुस १८ । अभिभावकविहीनका लागि खोलिएका बालगृहमा बाबुआमा भएका बालबालिका बस्ने गरेको पाइएको छ । कानुनमा बाबुआमा दुवै र संरक्षत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न

बाबुआमा भएकै बालबालिका बालगृहमा

काठमाडौं, चैत १८ । बाबुुआमा दुुवै नभएका र संरक्षकत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था कानुनमा छ तर बालगृहमा धेरैजसो आमाबाबु भएकै बालबालिका बस्छन् ।

महिलामन्त्री महतोद्वारा बालगृह स्थापनाका लागि अनुगमन

दमौली, १२ चैत: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बालगृह स्थापनाका लागि स्थलगत अनुगमन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका स्वामित्वमा रहेका जग्गामा मन्त्रालयले बालगृह

अधिकांश बालगृह मापदण्ड विपरीत

काठमाडौं, मंसिर १६। काठमाडौँ थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्ने माइली लामाका पाँच छोराछोरीमा तीन जना छ वर्षदेखि बालगृहमा बस्दै आएका छन् । कमाउने श्रीमान् रोगी भएपछि लामाले छ महिना र दुई

बालगृहबाट एघार बालिकाको उद्धार

काठमाडौंं, साउन २२। असहाय, टुहुरा र बेवारिसे बालबालिका संरक्षणका नाममा कपनस्थित केयर बालगृह सञ्चालकले आर्थिक लाभ लिएको जनगुनासोका आधारमा बुधबार बालगृहमा आश्रित ११ जना बालिकाको उद्धार गरिएको छ । राष्ट्रिय

बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

३ फागुन ।अनाथ बालबालिकाहरुलाई राखिएको बालगृहमा भएको आगलागीमा परी हाइटीमा १५ बालबालिकाको मृत्युृ भएको छ । हाइटीको राजधानी पोर्ट औ प्रिन्सनजिकै रहेको बालगृहमा आगलागी भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्