काठमाडौँ, २९ मङ्सिर: अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी
दुर्गा देवकोटा, टीकापुर जीवनमा धेरै मानिससँग भेटघाट र नजिक भइन्छ । भेटे जतिका सबै मानिस, साथीभाइ र आफन्त विश्वासिला हुँदैनन् । साथीभाइ धेरै हुन्छन् तर जसले आफ्ना भित्री मनका कुरा
काठमाडौँ, १३ मङ्सिर: भविष्यका कर्णाधार बालबालिकाको विकास र सिकाइलाई समग्रतामा अगाडि बढाउन अत्यावश्यक बाल विकास केन्द्रमा लगानी बढाउनुपर्ने सुझाव एक अध्ययनले देखाएको छ । सामुदायिक र निजी बालविकास केन्द्रबीच पूर्वाधार,
काठमाडौँ, ७ मङ्सिर: सरकारको ‘सडक बालबालिकामुक्त राष्ट्र’ अभियानअन्तर्गत चालू आर्थिक वर्षको हालसम्मको अवधिमा ५७४ बालबालिकाको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकालाई सडकमा नआउने वातावरण सिर्जना
काठमाडौँ, ५ मङ्सिर: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले सडक बालबालिकामुक्त राष्ट्र निर्माणमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । अन्तरराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय बाल
सिमकोट, ५ मङ्सिर: हुम्लाको मध्यक्षेत्रस्थित सर्केगाड गाउँपालिकामा सुस्तश्रवणयुक्त बालबालिकाका लागि दुई कोठे भवन निर्माण भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको रु २० लाखको आर्थिक सहयोगमा सुस्तश्रवणयुक्त बालबालिकाका लागि
बागलुङ, २५ कात्तिक: बिहीबार मध्याह्नपख तमानखोला गाउँपालिका–४ लाम्मेलास्थित सरस्वती आधारभूत विद्यालय पुग्दा बालबालिका सिक्न तल्लिन थिए भने शिक्षक पढाउँदै । सामान्य स्थितिमाझैँ कक्षा चलिरहेको थियो । एउटा मेचमा दुईदेखि तीन
१७ कात्तिक:अफगानिस्तानको वादखशान प्रान्तमा तालिवान समूहले लगाएको प्रतिबन्धका कारण कम्तीमा ४० हजार बालबालिका नियमित खोप सेवा लिनबाट बञ्चित भएका छन् । प्रान्तीय जनस्वास्थ्य निर्देशक नूर खवारीले सोमबार दिएको जानकारी अनुसार
सिमकोट, ३ कात्तिक: हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ । वडाध्यक्ष कृष्ण बोहराले तीन विद्यालयका दलित तथा विपन्न विद्यार्थीका लागि झोला, कापी
३ असोज: बालबालिकाहरुमा प्रश्नोत्तरको अभ्यास जति धेरै गरायो त्यति धेरै शैक्षिक क्षमतामा बृद्धि हुने एक अध्ययनले देखाएको छ ।पढाईका अतिरिक्त अन्य समयमा प्रश्नोत्तर अभ्यास धेरै गर्ने विद्यार्थीहरुको शैक्षिक क्षमतामा नाटकीय
भदौ २९, काठमाण्डौ । नेपालका लाखौँ बालबालिका जोखिममा छन् । सरकारले बालबालिकाको हितमा वा अधिकारका विषयमा कागजी काम धेरै गरिसकेको छ । प्रधानमन्त्री केपी ओलीले भाषणमा पनि बालबालिकाको पक्षमा धेरै
काठमाडौँ, २९ भदौ: कोरोना महामारीको विषम स्थितिमा बालबालिकाको मनोसामाजिक पक्ष, वैकल्पिक सिकाइको निरन्तरता र उपयुक्त आहारविहारमा विज्ञले जोड दिएका छन् । मदन भण्डारी फाउण्डेशनले राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा