हेटौंडा, असार ४ । बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । चालु आर्थिक
काठमाडौं, पुस ६ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बालबालिकाको साथमा हुँदा आफ्नो उमेर पनि भुल्ने गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालबालिकाहरुसँगको
दाङ, ७ मङ्सिर । तुलसीपुर उपमहानगरपालिका– ६ की रेखा चौधरी १३ वर्षकी पुगिन् । अहिले उनलाई आफू र ११ वर्षीया बहिनी रेणुका चौधरीलाई कसरी पालनपोषण गरौँ र पढाइको खर्च जुटाउँ
शम्भुनाथ (सप्तरी), १५ असोज । पढ्ने उमेर भए पनि सप्तरीको शम्भुनाथ नगरपालिका–७ भगवतपुरस्थित मुसहर बस्तीका ९ वर्षीय सतिश सदा विद्यालय जाँदैनथे । उनी घरदेखि करिब पाँच सय मिटरकै दूरीमा विद्यालय
भेरीगङ्गा, भदौ ३० । कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार छ सय ३८
काठमाडौँ, १४ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने मुख्य दायित्व अभिभावकको भएको बताएका छन् । ‘आसमान नेपाल’ले मधेस प्रदेशमा सञ्चालन
स्याङजा, पुस ७ । स्याङजाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत
काठमाडौं, मंसिर २५ । बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदनले बालमैत्री समाजको आधार तयार गर्न बालबालिकाको क्षेत्रमा विशेष नीतिसहित प्रयास गर्नुपर्ने औँल्याएको छ। राष्ट्रिय बाल अधिकार परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख तथ्याङ्कले
एजेन्सी, ३१ असोज । ‘माटोमा नखेल्नुस्, लुगा फोहोर हुन्छ’– यदि तपाईंले पनि आफ्ना छोराछोरीलाई माटोमा खेल्नबाट रोक्नु हुन्छ भने आजैबाटै बन्द गर्नुहोस् । माटो र बालुवामा सूक्ष्मजीवहरू हुन्छन् जुन तिनीहरूको
काठमाडौं, २५ असोज । सरकारले बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले पाँच वर्ष मुनिका बालबालिकाहरुलाई आगामी कात्तिक २
काठमाडौँ,२३ असार । बाँके जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट विद्यालय भर्ना अभियान कार्यक्रम सञ्चालन गरिए पनि बीचमै पढाइ छाड्ने बालबालिकाको सङ्ख्यामा कमी आउन सकेको छैन । जिल्ला शिक्षा कार्यालयका
काठमाडौं, जेठ २८। ‘म दिनदिनै पत्रिका पढ्छु तर पहिलो पेजमा केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको मात्रै समाचार छापिन्छ किन?’ शुक्रबार राजधानीमा आयोजित ‘आमसञ्चारमा बालबालिकाको सहभागितात्मक छलफल विषयक