मलंगवा, २० असार । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा लिटिल बुद्ध भनेर चिनिने तपस्वी रामबहादुर बम्जनलगायत तीन जनाविरुद्ध सर्लाही जिल्ला अदालतमा मुदा दायर भएको छ।