Logo

Tag: बिचौलिया

सरकारका अधिकांश सचिवमाथि ‘बिचौलिया’को आरोप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ३। सरकारका अधिकांश सचिवहरू अहिले पनि बिचौलियाकै भूमिकामा रहेको भन्दै आम कर्मचारीहरूबाट प्रमुख प्रशासनिक भूमिकामा रहेका सचिवहरूप्रति आक्रोश पैदा हुन थालेको छ ।

विस्तृत पढ्नुहोस
मन्त्रालय र सरकारी निकाय बिचौलियाकै घेरामा

काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाले पोल खोल्दा पूर्वमन्त्री र बहालवाला सचिव अहिले जेलमा छन् । शरणार्थी प्रकरणमा बिचौलियासँग मिलेर नक्कली प्रतिवेदन बनाउने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण

बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच

काठमाडौं, असार २० । न्यायालयको विकृति अन्त्य गर्ने उद्देश्यसहित सर्वोच्च अदालतले गठन गरेको समितिको प्रतिवेदन वर्षोंदेखि सर्वोच्चमा अलपत्र परेको छ । लामो समयदेखि न्यायालय सुधारका लागि बनेको समितिले विकृति अन्त्य

राहदानी विभागमा बिचौलियाको हैकम

काठमाडौं, असार ५ । राहदानी विभागमा बिचौलियाको हैकम अझै कम हुन सकेको छैन । विभागमा राहदानी लिनेको भोडको लाभ उठाउँदै विचौलियाको लकों लाग्ने गरेको छ। राहदानी छिटो दिलाइदिने बहानामा सेवाग्राहीसँग

तोडिनैपर्छ माफिया र बिचौलियाको जालो

सागर पण्डित : संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुनेक्रममा अहिले एकाएक राजनीतिले नयाँ मोड लिन पुगेको छ । सत्तारूढ दल नेकपामा देखिएको आन्तरिक झगडा र किचलोका कारण प्रतिनिधिसभा विघटन भई

बिचौलियाको मारमा केरा किसान

चितवन, असोज ५ । पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्छन् तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गरेकी छन्

बिचौलिया लगाए मात्रै काम चाँडो

काठमाडौँ, ९ फागुन । बाँकेको नरैनापुर गाउँपालिकाका खलिल बेहना जग्गा बिक्री गर्न नेपालगन्ज मालपोत कार्यालय धाउन थालेको बिहीबार चार दिन भयो । तर उनको जग्गा अझै पनि किन्ने मानिसको नाममा

कम्पनी रजिस्ट्रार कार्यालय बिचौलियाको घेराबन्दीमा

काठमाडौँ, १८ पुस । कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा बिहीबार करिब ११ बजेतिर विद्युत् लाइन गयो । सेवाग्राहीको चाप थियो । विकल्पमा जेनेरेटर राखिए पनि तत्कालै सञ्चालन भएन । अनलाइनबाट नयाँ कम्पनी दर्ताको फाराम

बिचौलिया समातिन्छन्, भोलिपल्ट उस्तै

ललितपुर, पुस १२ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट गएको सादा पोसाकको सुरक्षाकर्मी टोली यातायात व्यवस्था कार्यालय एकान्तकुना पुग्यो । बिचौलियाको चलखेल बुझ्न परिचय लुकाएर गएको टोलीले कार्यालयअघि भेटिएका बिचौलियासित सवारी अनुमतिपत्र

खाध्यभित्रै बिचौलियाः किसानलाई सर्मथन मूल्यभन्दा ६ सय कम

कैलाली, मंसिर ३ । व्यापारी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मिलेमतोका कारण किसान समर्थन मूल्यभन्दा कममा धान बेच्न बाध्य भएको तथ्य सार्वजनिक भएको छ । उक्त समस्याका कारण सरकारले

सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती

ललितपुर, कार्तिक २९। यातायात व्यवस्था कार्यालय एकान्तकुना बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन । कार्यालयमा भएको स्थलगत रिपोर्टिङका क्रममा सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती देखिएको छ । बिचौलियाबाटै बार्गे्निङ हुने भएपछि

खसी बजारमा पनि बिचौलिया नै हाबी

काठमाडौं १० असोज । अन्यक्षेत्र सरह चौपाया क्षेत्रमा पनि बिचौलियाहरु हाबी हुने गरेका छन् । पशु सेवा विभागका अनुसार व्यापारीहरुले किसानबाट प्रतिकिलो जिउँदो खसी ३ सय ५० देखि ४ सय