Logo

Tag: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा दुई वर्षको कार्य विवरण सार्वजनिक

-रिपोर्टर्स नेपाल/संवाददाता

धरान, २३ चैत । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उपकुलपति भएपछि दुई वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् ।

विस्तृत पढ्नुहोस
बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन जडान

धरान, १ पुस । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन जडान गरिएको छ । २५६ स्लाइस क्षमताको मेसिन बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । यसअघि प्रतिष्ठानमा मेसिन बिग्रिएका

मन्त्री खतिवडाद्वारा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन

काठमाडौँ, ११ कात्तिक: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेको छ । प्रतिष्ठानको सहकुलपतिसमेत रहनुभएका मन्त्री खतिवडा नेतृत्वको टोलीले हालै धरान

सङ्खुवासभा हत्या प्रकरण : शव परीक्षण गर्न धरान लगियो

–भविन कार्की, किमाथाङ्का, २२ भदौ: सङ्खुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको

आन्द्रा र कलेजो बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल

धरान, २७ साउन । जन्मँदै आन्द्रा र कलेजो पेटबाहिर निस्किएको एक शिशुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शल्यक्रिया सफल भएको छ । भोजपुरको दावा प्राथमिक स्वास्थ्य केन्दमा जन्मिएका

बिपी प्रतिष्ठानः लेखाप्रमुखको अभद्र व्यवहारबारे छानबिन समिति गठन

काठमाडौं, साउन ९ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक जना डाक्टरलाई गालीगलोज तथा अभद्र व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका जुनियर रेजिडेन्टहरू नियमित काममा फर्किएका छन्। घटनाबारे प्रतिष्ठानले

कार्यदल गठन भए पनि बिपी प्रतिष्ठानमा आन्दोलन जारी

धरान, साउन ३ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न सरकारले उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेपनि आन्दोलन भने जारी राख्ने संघर्ष समितिले जनाएको छ। संघर्ष समितिले कार्यदल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न माग

काठमाडौँ, २५ असार: नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि सरकारले समाधानको खासै

सिंहदरबार कता फर्किएको छ ? लुटतन्त्रतर्फ कि लोकतन्त्रतर्फ (फोटोफिचर)

काठमाडौं, २३ असार । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनको समर्थनमा आज काठमाडौंको भद्रकालीमा प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएकाहरुले ‘प्रतिष्ठान तथा विश्वविद्यालयलाई फुटबल नबनाउ’, सिंहदरबार कता फर्किएको छ ?

बिपी प्रतिष्ठानमा २० कोरोना सङ्क्रमितको जटिल शल्यक्रिया

धरान, ३ असार: कोभिड—१९ महामारीको दोस्रो लहर शुरु भएयता एक महिनाको अवधिमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २० कोरोना सङ्क्रमितको शल्यक्रिया भएको छ । ती शल्यक्रियाहरु जटिल किसिमका रहेको

चार दिनमा १८ सङ्क्रमितको मृत्यु , बिरामीप्रति जिम्मेवार बन : सात दल

धरान, १० जेठ: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अस्पताल व्यवस्थापन र कोभिड सङ्क्रमितका उपचारमा विशेष ध्यान दिन त्यहाँका सात राजनीतिक दलका प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । उपकुलपति कार्यालय अगाडि

बिपी प्रतिष्ठानमा सङ्क्रमितको सङ्ख्या बढ्दै

– देवेन्द्र कार्की धरान, २६ वैशाख: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको चाप बढेर गएको छ । आज बिहानको तथ्याङ्कअनुसार बिपी प्रतिष्ठानमा ११४ बिरामी भर्ना भएका छन् । यो