Logo

Tag: बुर्किना फासो

बुर्किना फासोका राष्ट्रपति अपदस्थ

-रिपोर्टर्स नेपाल/संवाददाता

ओउगादुउगु [बुर्किना फासो], ११ माघ: बुर्किना फासोको सेनाले राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई अपदस्थ गर्दै सरकार र राष्ट्रिय सभा विघटन गरेको छ । सेनाले सोमबार

विस्तृत पढ्नुहोस
लासिना जेर्बो बुर्किना फासोको नयाँ प्रधानमन्त्रीमा नियुक्त

उआगाडोउगु, २५ मङ्सिर; बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेले शुक्रबार साँझ जारी गरेको आदेश अनुसार लासिना जेर्बोलाई देशको नयाँ प्रधानमन्त्रीमा चयन गरेका छन् । राष्ट्रपति काबोरेले हस्ताक्षर गरेको आदेश

बुर्किना फासोका सुनखानीमा मानव तस्करको बिगबिगी

साम मेडनिक २५ बैशाख: मानव तस्करहरुले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु–याउँछन् । हरेक रात उनले २ डलरभन्दा कममा

बुर्किना फासोको राष्ट्रपतिमा काबोर फेरि निर्वाचित

११ मङ्सिर: बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित भएका छन् । पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका निर्वाचन आयोगले विहिबार घोषणा गरेको छ ।

बुर्किना फासो, माली र नाइजरलाई एक अर्ब ७० करोड डलर मानवीय सहयोग

५ कात्तिक: चरम मानवीय संकट व्यहोरिरहेका अफ्रिकाका साहेल क्षेत्रका तीन राष्ट्रका लागि २० भन्दा बढी दातृ निकायहरुले यस वर्ष झण्डै एक अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रसंघका

बुर्किना फासोमा १८ जना सर्वसाधारणको हत्या

२० माघ । अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी क्षेत्रमा कट्टरपन्थी मुस्लिम लडाकूहरुले आक्रमण गरी १८ जना सर्वसाधारणको हत्या गरेको साहेल क्षेत्रका गभर्नरको कार्यालयले जनाएको छ । कर्णेल साल्फो काबोरले हत्या

बुर्किना फासो प्रहरीद्वारा तेह्र जिहादी मारिए

१८ माघ। बुर्किना फासोमा त्यहाँको प्रहरीले विद्रोहीका विरुद्ध जारी राखेको कारबाहीका क्रममा परी कम्तीमा पनि १३ जना जिहादी विद्रोही मारिएका समाचारमा जनाइएको छ । यहाँको एक स्थानीय प्रहरी कार्यालयमा आक्रमण

प्रहरीद्वारा तेह्र जिहादी मारिए

१२ पुस । बुर्किना फासोमा त्यहाँको प्रहरीले विद्रोहीका विरुद्ध जारी राखेको कारबाहीका क्रममा परी कम्तीमा पनि १३ जना जिहादी विद्रोही मारिएका छन् । यहाँको एक स्थानीय प्रहरी कार्यालयमा आक्रमण गर्ने

बुर्किना फासो कारबाहीमा बीस आतङ्ककारी मारिए

१८ मङ्सिर ।अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाको चौकीमा गरिएको दुई वटा आक्रमणका क्रममा करिब २० आतङ्कवादी र तीन सैनिक मारिएको सेनाले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान उत्तरी राज्य

बुर्किना फासोमा आतङ्ककारी आक्रमण, २९ जनाको मृत्यु

ओवागाडुउगोउ, बुर्किना फासो, २३ भदौ । उत्तर फुर्किना फासोमा आइतबार भएका दुई ओटा आतङ्ककारी आक्रमणमा परी २९ जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले सोमबार जनाएका छन् । दुबै आक्रमण

‘कू’ अभियोगमा दुई सैनिकलाई जेल सजाय

बुर्किना फासो । बुर्किना फासोको सैनिक अदालतले साहेल राज्यमा सन् २०१५ मा ‘राज्य विद्रोह’ को मुख्य योजनाकार भएको अभियोगमा दुई सेनालाई १५ बर्षको जेल सजायँ तोकिएको एएफपीले जनाएको छ। सैनिक