Logo

Tag: बेलायत

बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थाल्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

लन्डन, २५ भाद्र । बेलायतमा पछिल्ला केही हप्ता यता कोभिड १९ का संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४

विस्तृत पढ्नुहोस
बेलायतमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

२४ भदौ:  बेलायतमा पछिल्ला केही हप्ता यता कोभिड-१९का संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ४२० जना कारोना भाइरसका

असान्जको सुपुर्दगी सुनुवाई ढिलो गर्न सकिन्न – न्यायाधीश

२३ भदौ: बेलायतका एक न्यायाधीशले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्ने सम्बन्धी मुद्दाको सुनुवाईमा ढिलाई गर्न उहाँका वकीलहरुले गरेको अनुरोधलाई अस्वीकार गरेका छन् । अमेरिकी गोप्य एवं वर्गीकृत सूचना

बेलायतमा कोरोना संक्रमितको संख्या बढ्दै

२२ भदौ: बेलायतमा फेरि पनि कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्न थालेको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित

बेलायतको बर्मिङ्घममा अज्ञात समूहको आक्रमणबाट कैयौँ घाइते: प्रहरी

बेलायतको बर्मिङ्घम शहरमा मध्यरातमा एक समूहले धारिलो हतियारद्वारा आक्रमण गर्दा ‘कैयौँ’ व्यक्ति घाइते भएका प्रहरीले बताएको छ । इङ्ल्याण्ड राज्यको दोस्रो ठुलो शहर बर्मिङ्घममा भएको उक्त आक्रमणलाई प्रहरीले ‘ठूलो आक्रमण’

अमेरिकी–बेलायत व्यापार वार्ता सेप्टेम्बर ८ मा पुनः सुरु हुने

१८ भदौ: अमेरिका–बेलायतबीचको अर्को चरणको व्यापार वार्ता सेप्टेम्बर ८ देखि सुरु हुने बेलायती अधिकारीले बिहीबार बताएका छन् । बेलायतले यो वर्षको अन्त्यसम्ममा ब्रेक्जिटको सङ्क्रमणकालको मिति सकिनुपूर्व अमेरिकासँगको व्यापार सम्झौता सम्पन्न

अमेरिकी र बेलायती विदेशमन्त्रीबीच इजरायलमा भेटवार्ता

९ भदौ : संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले बेलायती विदेशमन्त्री डोमिनिक राबबीच भेटवार्ता गरेका छन् । उनीहरुबीच सोमबार इजरायलको जेरुसेलममा भेटवार्ता भएको बताइएको छ । उनीहरुबीचको सो वार्तामा दुई

ब्रेक्जिटपछिको ईयू–बेलायत सम्झौता कठिन

७ भदौ: बेलायत र युरोपेली संघ (ईयु) बीच ब्रेक्जिट (ईयूबाट बेलायतको बहिर्गमन) पछिको सम्झौता सजिलो नभएको बेलायत सरकारका मुख्य वार्ताकार डेभिड फ्रस्टले बताएका छन् । वार्ताको अन्तिम चरण समाप्त भएपछि

गान्धीको चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री

६ भदौ: भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ । ‘इस्ट ब्रिस्टल

कोरोनाको असर: बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

२८ साउन : कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो ।

रुसले अन्तरीक्षमा हतियार परिक्षण गरेको अ‍ेमरिका र बेलायतको आरोप

एजेन्सी, १० साउन । रुसले अन्तरिक्षमा क्षेप्यास्त्रको परिक्षण गरिरहेको अमेरिका र बेलायतले आरोप लगाएको छ । रुसद्वारा भइरहेको परिक्षणले कक्षलाई लक्षित गर्ने एन्टी स्याटलाइट अस्त्रप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ

हङकङका नागरिक भित्र्याउन बेलायतले आवेदन खुलाउँदै

लण्डन, ९ साउन । बेलायतले हङकङका नागरिकहरुका लागि नागरिकता लिन विशेष आवेदन खुलाउँदैछ । २०२१ देखि बेलायत सरकारले उनीहरुलाई नागरिकता ग्रहण गर्नका लागि आवेदन खुलाउने यही बुधबार घोषणा गरिएको हो