Logo

Tag: बैंक

बैंकले ऋण ल्याउनै सकेनन्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ११ पुस । हालसम्म दुई वित्तीय संस्थाले करिब ३ अर्ब १७ करोड रुपैयाँ मात्र विदेशी मुद्रामा ऋण नेपाल भित्र्याएका छन् । बैंक तथा वित्तीय संस्थालाई

विस्तृत पढ्नुहोस
बाजुराका दुई गाउँपालिकामा पुगेनन् बैंक

मार्तडी, ७ पुस : बाजुराका नौ स्थानीय तहमध्ये पूर्वी उत्तरी भेगमा रहेका स्वामीकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैंक स्थापना हुन सकेको छैन । जनप्रतिनिधि आएको अढाइ वर्ष बितिसक्दा बैंक

बैंक र बिमाको एउटै नियामक

काठमाडौं, २ पुस । बैंकिङ र बिमासम्बन्धी कानुनको संशोधन अघि बढेका बेला केही विज्ञले यी दुवै क्षेत्रको नियमन गर्ने एउटै संस्था खडा गर्न सकिने बताएका छन्। अर्थ मन्त्रालयले संसद्मा प्रस्तुत

जोखिममा साढे १४ करोड

काठमाडौं,मंसिर २५ । प्रहरीले नेपालका विभिन्न बैंकको १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ जोखिममा रहेको बताएको छ । विदेशी ठगले उक्त रकमको कारोबार गरेको हुनसक्ने आशंकमा प्रहरीले छानबिन गरिरहेको

ग्लोबल आईएमई बैंकका शाखा प्रबन्धकको कार दुर्घटनामा मृत्यु

२३ मङ्सिर  : कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धकको मृत्यु भएको छ । दुर्घटना पूर्व-पश्चिम राजमार्गको वोर्डगाउँ नजिक भएको हो । बा ६ च ६३९० नम्बरको कार

सेयर कारोबारमा बैंकको हिस्सा घट्यो

काठमाडौँ, २२ मंसिर । साप्ताहिक सेयर कारोबारमा वाणिज्य बैंक समूहको कारोबार हिस्सा घटेको छ । गत साता कुल कारोबारमा बैकिङ समूहको हिस्सा ३८ प्रतिशतमा झरेको छ । साताभर कुल १

बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा

काठमाडौँ, १९ मङसिर : के कमर्शियल बैंकको मुख्य काम नाफा मात्र आर्जन गर्नु हो ? होइन, भने अनुत्पादक क्षेत्रमा लगानी वढाउन ग्राहकलाई किन हौस्याइरहेका हुन्छन् ? यसको जवाफ सजिलो छैन

धितोमा घरजग्गा रोज्छन् बैंक

काठमाडौं, १८ मंसिर । बैंक तथा वित्तीय संस्थाले ऋण दिन राख्ने धितोमा घरजग्गाको हिस्सा बढ्दो क्रममा देखिएको छ। गएको असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ६४।४१

बैंक अफ काठमाण्डू बैंकिङ कसुर अभियोगमा थप ६ पक्राउ

काठमाडौं, २४ कात्तिक । बैंक अफ काठमाण्डू (बिओके) को ऋण दूरुपयोग गरेको आरोपमा थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नक्कली कागजात तयार गरी चार करोड ६० लाख

तिहार बिदामा कुन बैंकको सेवा कहाँबाट ?

काठमाडौं, ११ कात्तिक । तिहार बिदाको बेलामा ग्राहकहरुलाई सहुलियत दिन बैंकहरुले आफ्ना शाखा कार्यालयहरुबाट सेवा दिने भएका छन् । कात्तिक ११ र १२ गते तिहार बिदाको समयमा पनि आफ्नो शाखा

बागलुङको मालपोतमा कार्यालयमा प्रमु बैंकको एक्सटेन्सन काउण्टर

मालपोत कार्यालय बाग्लुङले बुधबारदेखि बैंक मार्फत राजश्व संकलन गर्नका लागि प्रभु बैकको एक्सटेन्सन काउण्टरको राखिएको छ । काउन्टरको उद्घाटन पछि तस्वीरमा मालपोत कार्यालय र बैकका कर्मचारी । तस्वीरः खेमराज गौतम

१८ करोड हिनामिना गर्ने बैंकका प्रवन्धक पक्राउ

दाङ । बैंकको रकम हिनामिना गरेको अभियोगमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकी पक्राउ गरेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो । बैंकको करीब