Logo

Tag: बैतडी

जीपबाट खसेर एक जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, ११ कात्तिक। जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका

विस्तृत पढ्नुहोस
चिकित्सक अभावले बैतडी जिल्ला अस्पतालको सेवा प्रभावित

बैतडी, ११ कात्तिक । बैतडी जिल्ला अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएको छ । दरबन्दीअनुसारका चिकित्सकहरु नहुँदा अस्पतालको सेवा प्रभावित भएको हो । अहिले प्रदेश मातहतमा रहेको अस्पतालमा तीनजना स्थायी चिकित्सकको

जोखिमसाथ डुङ्गाबाट वारपार गर्न बाध्य

बैतडी, १९ असोज : बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक महाकाली नदीमा जोखिम लिएर भएपनि डुङ्गाबाट वारपार गर्न बाध्य भएका छन् । महाकाली नदीमाथि झोलुङ्गे पुल नहुँदा स्थानीयवासीले जोखिम मोलेरै डुङ्गाबाट ओहोरदोहोर

सीमा नाका बन्द हुँदा समस्या

बैतडी, १८ असोज (रासस) : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका दशैँको मुखमा बन्द हुँदा नेपाली नागरिकलाई समस्या भएको छ । दशैँका लागि घर फर्कने तथा दशैँका समयमा व्यापार व्यवसाय

बैतडीका ग्रामीण सडक अवरुद्ध

बैतडी, १४ असोज (रासस) :दशैँ शुरु हुँदा वर्षा पनि शुरु भएकाले बैतडीका ग्रामीण क्षेत्रमा पुग्ने नागरिकलाई समस्या भएको छ । वर्षाका कारण अधिकांश ग्रामीण कच्ची सडक हिलाम्य भएकाले सवारी साधन

महाकाली यातायातको बस दुर्घटना, २१ घाइते

बैतडी, ११ असोज । बैतडीमा आज बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर

ओजेटी गर्दै आएकी किशारीमाथी इञ्जिनीयरको आँखा, गरे बलात्कार

बैतडी, भदौै २५ । बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेको प्रहरले जनाएको छ । स्थानीय १७

आगनमा खेलिरहेको बच्चालाई चितुवाले लग्यो

काठमाडौं, भदौ २१ । चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो । शुक्रबार

कर्मचारीको अभाव कायमै

बैतडीका विभिन्न स्थानीय निकायका वडामा कर्मचारीको अभाव हुँदा जनप्रतिनिधिले नै काम गर्नु परिरहेको छ । वडामा सचिव नहुँदा सचिवले गर्ने काम पनि आफैँले गर्नु परिरहेको मेलौली नगरपालिका–१ का वडाध्यक्ष सुरतसिंह

निजी स्रोतवाट दुई कोठे विद्यालय भवन

बैतडी, २३ चैत । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म मावि खोचलेकले निजी स्रोतवाट दुई कोठे विद्यालय भवन निर्माण गरिरहेको छ । विद्यालयको निजी स्रोतले दुई कोठे एकतले भवन निर्माण

भारतमा लोकसभा निर्वाचन : नेपाल-भारत सीमा नाका तीन दिन बन्द हुने

बैतडी, २२ चैत । भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन्। यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल-भारत सीमानाका

स्वयंसेविकालाई छ हजार प्रोत्साहन भत्ता

बैतडी, २६ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक रु छ हजार प्रोत्साहन भत्ता दिएको छ । गाउँपालिकाभरिका ८७ महिला स्वास्थ्य स्वयंसेविकालाई छ हजारका दरले रु

Screenshot