Logo

Tag: बैतडी

स्टाफ नर्स नहुँदा बैतडीमा प्रसूति सेवा प्रभावित

बैतडी, २ फागुन : विगत तीन महीनादेखि नर्स नहँुदा बैतडी जिल्लामा प्रसुती सेवा प्रभावित हँुदै आएको छ । चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला

विस्तृत पढ्नुहोस
स्वास्थ्य संस्थालाई सोलार वितरण

बैतडी,१ फागुन । स्वास्थ्य सेवा प्रभावकारी बनाउन बैतडीको दुर्गम सिगास गाउँपालिकाले गाउँपालिकाभरिका सबै स्वास्थ्य संस्थामा सोलार वितरण गरेको छ । गाउँपालिकाभरि रहेका १७ स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य एकाइ र प्रसूति

बजेट खर्च निरासाजनक

बैतडी,२९ माघ । सुदूरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका कार्यालयहरुको ६ महीनाको खर्च स्थिती हेर्दा निराशाजनक देखिएको छ । विकास निर्माणसँग सम्बन्धित कार्यालयले चालू आर्थिक वर्षको छ महीना पूरा

गाउँमा बैंक पुगेसँगै आर्थिक गतिविधिमा वृद्धि

काडमाडौँ,२० माघ । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण

हिमपात, असिनाले विद्युत् सेवा अवरुद्ध, यातायात बन्द

काठमाडौँ,१० माघ । हुरी, वर्षा र हिमपातले बैतडीमा विगत चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार बेलुकाको हुरी र हिमपातले यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो । हुरी

बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन

बैतडी । सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय संरचनामा गई स्थानीय सरकार गठन भएको एक वर्ष बढी

चितुवा प्रभावित क्षेत्रमा प्रहरी चौकी स्थापना गरिने

बैतडी । चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा प्रहरी चौकी स्थापना गरिने भएको छ । शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्न लागिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा १९ घाइते

बैतडी । बस दुर्घटनामा परी सोमबार १९ जना घाइते भएका छन् । महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको ना६ख ७४२० नं को बस तथा बैतडीको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख

असारे विकासले जोखिम निम्त्यायो !

बैतडी । लगातार परेको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका–३ सिल्लका जनक चन्दको घर जोखिममा पारिदियो । खोचलेकदेखि चडेपानी जाने सडक चन्दको घरछेउबाटै काटिएको हुनाले जोखिममा परेको हो । स्थानीय

झुलाघाटबाट दुई सय महिला तथा बालबालिको उद्धार

बैतडी । पछिल्लो तीन वर्षमा नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी

दोगडाकेदार गाउँपालिकाका वडामा फ्रि वाइफाइ

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै

बैतडीमा औलोको उच्च जोखिम

बैतडी । पछिल्लो समय यहाँ औलोको उच्च जोखिम रहेको पाइएको छ ।तीन वर्षयता औलोका बिरामी बढ्दै गएका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी गराएका छन । जिल्लाको तल्लोस्वराड