Logo

Tag: बैतडी

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, असोज ३ । जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दको

विस्तृत पढ्नुहोस
बैतडीका तीन स्थानमा सशस्त्रको बीओपी स्थापना

बैतडी,२६ भाद्र । भारतसँग सीमा जोडिएका यहाँका शिवनाथ गाउँपालिका–१ स्थित कुस्मौत घाटमा आज सशस्त्र प्रहरीको सीमा निगरानी चौकी बिओपी स्थापना गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको

बैतडीमा बिवाहको ६ महिनामै बच्चा जन्मेपछि

बैतडी, भदौ २३ । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ। जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको

एक महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी फेला

बैतडी, २० भाद्र । बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले

महिला स्वास्थ्यकर्मी कुट्ने प्रहरी नियन्त्रणमा

बैतडी, साउन २७ । बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले सोमबार अपराह्न नियन्त्रणमा लिएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१

युवाहरुले लगाए वडा कार्यालयमा ताला

बझाङ, ३ साउन । युवाहरूको समुहले वडा कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बैतडीको सिगास गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयमा स्थानीय महादेव युवा सञ्जालमा आवद्ध युवाहरुले तालाबन्दी गरिदिएका हुन्

बजेटमा मनपरि, वडा कार्यालयमा ताला

बैतडी, साउन २। बैतडीको पञ्चेश्वर गाउँपालिकाले बजेट विनियोजनमा मनपरि गरेको भन्दै वडाकार्यालयमा ताला लगाइएको छ। गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा स्थानीयले ताला लगाएका हुन्। गाउँपालिकाको बजेटमा जनप्रतिनिधिले मनपरि गरेको

चमेलिया नदीमा बगेका बालक भारतमा मृत फेला

बैतडी, असार २९ । चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका–६ चौसेराका नौ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेको

रिपोर्ट कुर्दा कुर्दै क्वारेन्टाइनमै बिते महिना दिन

बैतडी, १४ असार । भारतबाट फर्किएका नागरिकको समयमै कोरोना रिपोर्ट नआउँदा क्वारेन्टाइनको बसाइ लम्बिँदैं गएको छ । क्वारेन्टाइनमा बसेको महिना दिन पुगे पनि रिपोर्ट नआउँदा बैतडीका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा

क्वारेन्टाइनका भान्सेको मृत्यु

बैतडी, १४ असार । बैतडीको एक क्वारेन्टाइनका भान्सेको शनिबार मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय एक पुरुषको एक्कासी मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी

आजदेखि बैतडी सदरमुकाम सील

बैतडी, असार १० । कोरोना सङक्रमित बढ्दै गएपछि बुधबारदेखि बैतडीको सदरमुकाम सील गरिएको छ । दशरथचन्द नगरपालिका भित्र कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै नगरपालिकाले आजदेखि असार १६ गतेसम्म सिल गर्ने

बैतडीमा कार्यरत पाँच प्रहरीको आरडिटी पोजेटिभ

बैतडी, ११ जेठ : जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत पाँच प्रहरीको आरडिटी पोजेटिभ देखिएको छ । आइतबार गरिएको २५ जनाको आरडिटी परीक्षणमा पाँच प्रहरीमा आरडिटी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बैतडीका