काठमाडौं २ असार । सुन्दर नगर सुधार समितिले रुख रोपेको छ । मध्यपुर ठिमी नपा–३ भक्तपुरस्थित स्थापित सुन्दर नगर सुधार समिति र सह–प्रायोजक प्रोग्रेसिप फाईनान्स
विजयश्वरी प्रजापतीको घर पुगी देवी रमन अधिकारीले ११ हजार मागे । प्रजापती झर्किइन् । उल्टो पैसा चोरेको विषय उठाइन् । तीन हजार चोर्ने पैसा माग्ने ! विजयश्वरी झर्किइन् । देवी
भक्तपुरमा आउने पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । पर्यटकको सङ्ख्या वृद्धि भएसँगै भक्तपुर नगरपालिकाको आम्दानीसमेत वृद्धि भएको छ । भक्तपुर नगरपालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकनका लागि आउने पर्यटकको
भक्तपुर, २७ चैत । सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ । दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि
भक्तपुर, १७ चैत । चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरीलाई अहिलेसम्म दाहसंस्कारको विधिकाबारेमा समेत पत्तो थिएन । तर गत ७ गते बिहीबार राति
भक्तपुर, ५ चैत । नयाँ वर्षको अवसरमा भक्तपुरमा बृहत् औद्योगिक मेला हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षको अवसरमा ‘पाँचौँ भक्तपुर औद्योगिक, सांस्कृतिक,
भक्तपुर, २५ माघ ।घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ । भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा
काठमाडौँ,८ पुस । मध्यपुरथिमि नगरपालिकामा ११ वर्षदेखि बन्द भएको नवदुर्गा नाच प्रदर्शन यस वर्षदेखि शुरु भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन मध्यपुरथिमि नगरपालिकाका प्रमुख
भक्तपुर, ५ कात्तिक । दशैँको बेलामा दशैँ मान्ने र टीका थाप्न जाने चटारो परे पनि भक्तपुरका कृषकलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ । खेत खेतमा धान पाकेपछि दशैँ
भादगाउँ । इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी ऐरावत हात्ती जात्रा मनाइदैछ । स्थानीय लाकुलाछेंटोलबाट शुरु हुने पुलुकिसी जात्रा भक्तपुर नगरको बुलुचा, नासमना, वंशगोपाल
भादगाउँ । धार्मिक तीर्थस्थलको रूपमा रहेको भक्तपुरको प्रसिद्ध प्राचीन इन्द्रदह सिद्धपोखरीमा आज बिहानैदेखि मेला लागेको छ । भाद्र शुक्ल पूर्णिमाको अवसरमा हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट यहा“ मेला लाग्छ । इन्द्रदहमा
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको रेडियोलोजी ब्लक निर्माणको शिलान्यास गरिएको छ । संविधान दिवसको अवसरमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले ब्लक निर्माणको शिलान्यास गरेका छन । स्वास्थ्यमा नागरिकको