Logo

Tag: भरतपुर अस्पताल

भरतपुर अस्पतालमा सेवा विस्तार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ चैत । चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो

विस्तृत पढ्नुहोस
भरतपुर अस्पताल बहिरङ्ग सेवा : डाक्टर भेट्न चारदिन

काठमाडौँ, २४ चैत । भरतपुर महानगरपालिका–१७ का वृद्ध मानबहादुर शाही विगत चार दिनदेखि भरतपुर अस्पतालको बहिरङ्ग सेवामा रुमलिइरहेका छन् । आज बहिरङ्ग विभागमा भेटिएका उनले मिर्गौलाको पत्थरी झिक्नका लागि धेरै

भरतपुर अस्पतालको सेवा सुधारिँदै

चितवन, २ फागुन । भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो

भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण

काठमाडौँ,१८ कार्तिक । भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण गरिएको छ । उक्त भवनको बिहीबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्रमुख भएपछि पहिलो निर्णय भरतपुर

भरतपुर अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट

काठमाडौँ,२५ असोज । भरतपुर अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवा छ दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ । अस्पतालले विसं २०२० मा बनेको अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट सुरु भएको हो ।

ड्युटीमा नजाने चिकित्सकलाई कारबाही

काठमाडौँ,३० असार । भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले ले कारबाही गरेको छ । गत आइतबार बिहान रासस बुलेटिनमा “भरतपुर अस्पतालः २४ घण्टासम्म ड्युटीका चिकित्सक राउण्डमा नजाँदा।।।” शीर्षकको समाचार प्रकाशित

भरतपुर अस्पतालः २४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा नजाँदा…

चितवन, २६ असार । चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ । विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना

भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट

चितवन,९ जेठ । भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट

कोभिड घटेपछि भरतपुर अस्पतालमा विहिबारबाट नियमित सेवा

भरतपुर, १९ माघ । कोरोना सङ्क्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनः सञ्चालन गरिने भएको छ । अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः सञ्चालन

भरतपुर अस्पतालको शय्याले धानेन प्रसूति सेवा

चितवन, १८ माघ: प्रसूति सेवाका लागि ख्याति कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि यहाँको शय्याले धान्न मुस्किल हुँदै गएको छ । शय्या सङ्ख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन

भरतपुर अस्पतालमा प्रमुखको नेतृत्वमा सरसफाइ अभियान

चितवन, १७ माघ: हरेक सोमबार बिहान ७ बजे भरतपुर अस्पतालका प्रमुखको नेतृत्वमा अस्पताल सरसफाइ हुने गर्दछ । एक घण्टासम्म अस्पतालका कर्मचारीसँग सरसफाइ गरेपछि चिया नास्ता लिँदै सरसफाइसम्बन्धी नै भलाकुसारी हुने

कोरोना संक्रमित बढ्दै गएपछि भरतपुर अस्पतालले भन्यो-सामान्य विमारी सकेसम्म अस्पताल नआउनु

चितवन, १ माघ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै अस्पतालले जिल्लामा कोभिड–१९ संक्रमणको उच्च प्रकोप