Logo

Tag: भवन

महाभारत गाउँपालिकाका चार वटा वडाको पक्की भवनः चार निर्माणाधीन

-रिपोर्टर्स नेपाल/संवाददाता

बनेपा, १९ वैशाख: काभ्रेपलाञ्चोक जिल्लाको विकट महाभारत गाउँपालिकाले सबै वडामा पक्की वडा कार्यालयको भवन निर्माणलाई तीव्रता दिएको छ । वडा कार्यालयका लागि प्रयोगमा ल्याइएका भाडाको

विस्तृत पढ्नुहोस
शुक्लागण्डकीका सबै वडा कार्यालय भाडामुक्त

तनहुँ, २३ चैत: जिल्लाको शुक्लागण्डकी नगरपालिका मातहतमा रहेका सबै वडा कार्यालय भाडामुक्त बनेका छन् । चालु आर्थिक वर्षमा एकै साथ तीन वडाभवन निर्माण सम्पन्न गरेपछि भाडामुक्त बनेको हो । चालु

खुर्कोट सिन्धुलीको नवनिर्मित भवन उद्‍घाटन

सिन्धुली, १० फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको नवनिर्मित भवन उद्‍घाटन भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले गोलान्जोर गाउँपालिका–७ खुर्कोटस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय खुर्कोट

रूसमा आवासीय भवनमा आगलागी हुँदा पाँचको मृत्यु

२७ माघ: रूसको कोमी क्षेत्रमा मङ्गलबार एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको त्यहाँको समाचार संस्था (तास) ले जनाएको छ । कोमी राज्यको राजधानीमा भएको आगलागीपछि घटनास्थलमा

नमोबुद्धका वडा कार्यालय भवन शिलान्यास

बनेपा, २७ माघ: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले एकै दिन दुई वडा कार्यालय भवनको शिलान्यास गरेसँगै निर्माणकार्य अगाडि बढाएको छ । सोमबार नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले नगरपालिका–८ र ९ को वडा

सम्झौता म्याद अगावै स्वास्थ्य केन्द्रको भवन हस्तान्तरण

टिस्टुङ, ६ माघ: मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा ठेक्का सम्झौताको म्याद अगावै आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बकैया गाउँपालिका–३ हात्तीसुँढेमा निर्माण गरिएको चारकोठे स्वास्थ्य

नयाँ भवन पाएपछि विद्यार्थी खुशी

बनेपा, १८ मङ्सिर: विद्यलाय भवन बनाइरहँदा जस्ताको टहरामा बढ्दै आएका दाप्चा माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी विवेक श्रेष्ठ खुशी देखिएका छन् । नयाँ भवनमा पढ्न पाउने भएपछि उनी खुशी

टोखा –११ प्रशासनिक भवन शिलान्यास

काठमाडौँ, ४ मङ्सिर: टोखा नगरपालिका ११ नं वडा कार्यालयको प्रशासनिक भवनको आज गोङ्गबु, महादेवटारमा शिलान्यास भएको छ । रु दुई करोड पाँच लाखका लागतमा विसं २०७८ असोज महिनाभित्र सो भवन

स्वास्थ्य कार्यालय भवन उद्घाटन

हुम्ला, २७ कात्तिक: कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनियाले जिल्लाको स्वास्थ्य सेवा कार्यालय भवन उद्घाटन गरेका छन् । सो अवसरमा उनले कार्यालयका कर्मचारीलाई छिटोछरितो तवरले जनताका काम गर्न निर्देशन दिए

बीस वर्षपछि बन्यो प्रहरीको आफ्नै भवन

त्रिशूली, २६ कात्तिक: सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका प्रहरी एकाइको पुनःनिर्माणअन्तर्गत बेलकोटगढी नगरपालिका–६ मा अवस्थित प्रहरी चौकी झिल्टुङको नयाँ भवन निर्माण भएको छ ।तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको समयमा

अनुदान सम्झौता गर्न प्राधिकरणको आह्वान

काठमाडौँ, २१ कात्तिक: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तीम समयसीमा तय गरेको छ । प्राधिकरण कार्यकारी समितिको आज बसेको बैठकले हालसम्म कायम भएका पुनःनिर्माण

उदयपुरमा कोभिड अस्पतालको नयाँ भवन निर्माण

गाईघाट, १९ कात्तिक: आगामी दिनमा कोभिड–१९ सङ्क्रमणको स्थायी रुपमा उपचार सेवा प्रदान गर्नका लागि उदयपुरमा पहिलोपटक रु दुई करोड ६८ लाख लागतमा नयाँ अस्पताल भवन निर्माण गरिएको छ ।चौदण्डी नगरपालिकाको