Logo

Tag: भानुभक्त ढकाल

कोरोना संक्रमित तेस्रो व्यक्ति कतारबाट आएका थिए : स्वास्थ्यमन्त्री ढकाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ चैत्र । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएका तेस्रो व्यक्ति कतारबाट चैत ६ गते नेपाल आएको जानकारी दिएका छन्

विस्तृत पढ्नुहोस
कोरोना रोकथामका लागि नेपालमै भएका सामग्री सङ्कलन गरिएको छ : मन्त्री ढकाल

काठमाडौं, ११ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (९कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्नका लागि नेपालमा भएका सामग्री सङ्कलन गरिएको बताएका छन्। उनले आज सञ्चारकर्मीसँग कुराकानी

सरकारले कोभिड-१९ का सङ्क्रमितलाई उद्धार गरी उपचार गर्ने, यस्तो छ तयारी

काठमाडौं, १० चैत्र । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताएका छन । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले

कोरोनाको जोखिम नियन्त्रणको लागि सरकारले उच्च सतर्कता अपनाएको छ : मन्त्री ढकाल (भिडियोसहित)

काठमाडौं, ८ चैत्र । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक तयारी गरेको स्पष्ट पारेका छन्। उनले अहिलेसम्म ५ सय ३० जनाको परीक्षण गर्दा कसैको पनि

स्वास्थ्यमन्त्री ढकालको घोषणा : आवश्यक परे स्वास्थ्य संकटकालको घोषणा गर्छौं

काठमाडौं, ७ चैत्र । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आवश्यक परे सरकारले स्वास्थ्य क्षेत्रमा संकटकाल घोषणा गरेर भएपनि अघि बढ्ने बताएका छन् । उनले सरकारले अब ‘लक-डाउन’ गरेर भएपनि कोरोना

बहिरङ्ग सेवा र शल्यक्रिया चैत मसान्तसम्म बन्द

काठमाडौँ, ७ चैत : सरकारले काठमाडौँ उपत्यकाका अस्पतालमा बहिरङ्ग र शल्यक्रिया सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा आज बसेको मन्त्रिस्तरीय निर्णयले

सर्वदलीय बैठक: अस्पताल तयारी अवस्थामा राख्नेदेखि संक्रमित देशसँग आवातजावत रोक्ने (फोटोफिचर)

काठमाडौं, २८ फागुन । कोरोना भाईरस (कोभिड–१९) बारे छलफल गर्न सरकारले डाकेको सर्वदलीय बैठक सम्पन्न भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकमा कोरोनाबारे सही सुचना

त्रिविको परीक्षा यथावत्

काठमाडौँ, २७ फागुन : त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन

स्वास्थ्य संकटकाल घोषणा गरिने

काठमाडौं, फागुन १९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिए देशभर स्वास्थ्य संकटकाल घोषणा गरिने जनाउ दिएका छन् ।आफूले उक्त मन्त्रालयले जिम्मेवारी सम्हालेको १०० औं

संसद विघटनदेखि मध्यावधी निर्वाचनसम्मको तयारी, बामदेव आउट युवराज इन (भिडियोसहित)

काठमाडौं, १६ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले राष्ट्रियसभा सदस्यको लागि वर्तमान अर्थमन्त्री युवराज खतिवडाकै नाम सिफारिश गर्ने स्पष्ट पारेका छन् । उनले उपाध्यक्ष बामदेव गौतमको नाम उक्त

कोरोना भाईरसको जोखिमबाट जोगिन तयारी गरेका छौं : मन्त्री ढकाल

सम्पूर्ण सेवासहित २४ घन्टा ‘हेल्प डेस्क’ सञ्चालनमा  काठमाडौं, २१ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले ‘कोरोनाभाइरस’को सम्भावित जोखिमबाट जोगिन तयारी गरिसकेको स्पष्ट पारेका छन् । संसद बैठकमा सम्बोधन गदैै

कोरोना भाइरस नेपालमा देखिएको छैन : उच्च सतर्कताको तयारीमा सरकार

काठमाडौँ, २१ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय