काठमाडौँ, ६ मङ्सिर: राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनका बेलाजस्तै जनताका घरदैलामा पुगेर कोभिड–१९ विरुद्धको जनचेतनाको अभियानमा जुट्न सुझाव दिएका छन् । राष्ट्रियसभाको संयोजन र विश्व
काठमाण्डौँ, २३ कात्तिक । कोरोना महामारीविरुद्वको लडाईमा सहयोग पुर्याउन नेपाल सरकारलाई भारत सरकारद्वारा २८ आईसियु भेन्टिलेटर प्रदान गरिएको छ । नेपालका लागी भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई
काठमाडौँ, १८ कात्तिक: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई एक्सन एड नेपालले कोभिड–१९ को सङ्क्रमणको उपचारका लागि आवश्यक नौ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध गराएको छ । मन्त्रालयमा आयोजित
काठमाडौं, १७ कार्तिक । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरूद्ध पेश भएको अवहेलना निवेदन दर्ता गरेको छ। यसअघि हिजो पेश भएको उक्त निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत नाम
काठमाडौं, कार्तिक ९ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैंका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले
काठमाडौँ, ९ कात्तिक: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना
काठमाडौँ, ४ कात्तिक: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् । मन्त्री ढकालले आज भिडियो
काठमाडौं, ४ कात्तिक । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना उपचारको लागि आवश्यक औषधी र उपकरणहरु अभाव हुन नदिने बताएका छन् । आजको नियमित प्रेस विफ्रिङमा मन्त्री ढकालले देशभर २६ सय आइसियु
काठमाडौँ, २० असोज: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन् । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स,
चितवन, १० असोज: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहारविहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१औँ वार्षिकोत्सव तथा १६औँ
काठमाडौं, ६ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुनः होम क्वारेन्टाइनमा बसेका छन्। उनको परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै ढकाल हिजोबाट नै होम क्वारेन्टाइनमा बसेको मन्त्रीका प्रेस
काठमाडौँ, १ असोज: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा