Logo

Tag: भानुभक्त ढकाल

कोरोना संक्रमित मन्त्री ढकालबारे जेपी गुप्ताको टिप्पणीः कोरोना कालमै स्वास्थ्यमन्त्री भइसकेको व्यक्तिले किन यसो गरे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ वैशाख । पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी लकडाउन अघि चितवनको अयोध्यापुरीमा राम, सीता र लक्ष्मणको मूर्ति स्थापनाका लागि

विस्तृत पढ्नुहोस
पर्यटनमन्त्री ढकाल दम्पत्तिलाई कोरोना संक्रमण

काठमाडौं, १९ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री ढकालले यस्तो जानकारी गराएका हुन् ।

सरकार भरसक लकडाउन नगर्ने पक्षमा छ : पर्यटनमन्त्री ढकाल

काठमाडौं, २८ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बबताएकान् । नेपाल पर्वतारोहण सङ्घ

पर्यटन मन्त्री ढकाल विमानस्थल निरिक्षणमा : जहाज होल्डिङको समस्या शुन्यमा झार्न निर्देशन

चैत २२, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जहाज होल्डिङ हुने समस्यालाई शून्यमा झार्ने गरी तत्काल काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार

दुप्चेश्वर मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण

त्रिशूली, २२ चैत: नुवाकोटको प्रसिद्ध शक्तिपीठ दुप्चेश्वर महादेव मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण सम्पन्न भएका छन् । मन्दिर परिसरमा सङ्घीय सरकारको रु २० लाख, वाग्मती प्रदेश सरकारको रु

तत्कालीन स्वास्थ्यमन्त्रीलाई कारबाही गर्न सिफारिस

काठमाडौं, चैत १८ । कोभिड–१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव

होली पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछः पर्यटनमन्त्री

काठमाडौं, १५ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले फागुपूर्णिमा पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पु¥याउने बताएका छन्। फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले

मन्त्री ढकाल त्रिभुवन विमानस्थलको आकस्मिक अनुगमनमा, दिए यस्तो निर्देशन (फोटोफिचर)

काठमाडौं, ८ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको निरीक्षण गरेका छन् । उनी आज विमानस्थलको आकस्मिक निरीक्षणमा पुगेका हुन् । उनले एक साताभित्र सम्पुर्ण

राजवंशी(विराट)लाई जातिजातिमा सूचीकृत गरिने : मन्त्री ढकाल

मोरङ, ७ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय (विराट) लाई १२८औँ जातजातिमा सूचीकृत गर्ने बताएका छन् । राजवंशी समाज उत्थान समिति(विराट)केन्दीय कार्यालयद्वारा आयोजित १४ औं वृहत्

महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने

महेन्द्रनगर, ४ फागुन । गौचरनको रूपमा परिणत भएको कञ्चनपुरको महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । सो विमानस्थलको विस्तार र क्षमता विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारका बीचमा

बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छः मन्त्री ढकाल

काठमाडौं, ४ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नारायण पोखरेल प्रतिष्ठानद्वारा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण

आम निर्वाचन मार्फत जनतामा जानु पर्छ : मन्त्री ढकाल

दमक, १० माघ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले लोकतन्त्र र आर्थिक समृद्धिका लागि प्रधानमन्त्री ओलीको त्याग, समर्पण र योगदान उच्च रहेको बताएका छन् । सार्वजानिक पुस्तकालयको प्रथम राष्ट्रिय

Screenshot