कैलाली, वैशाख १४। सोमबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका १०४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शङ्कास्पद् ६८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०४
धनगढी, २८ असार। सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दरमा कमी आएको छ । भारतबाट फर्किनेको सङ्ख्या कम भएको र क्वारेन्टाइनमा पनि मान्छेको चाप घटेकाले नयाँ सङ्क्रमण दरमा कमी आएको हो ।