काठमाडौं, ५ भाद्र । नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासहितको महाकाली सन्धी भएको २४ वर्ष पूरा भइसकेको छ । नेपालको आर्थिक कायापलट हुने अपेक्षा गरिएको
४ भदौ: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री स्वर्गीय गान्धीको ७६ औँ जन्म दिनको अवसरमा प्रधानमन्त्री मोदीले उनको स्मरण गर्दै
४ भदौ : भारतको पश्चिम बंगालमा १५० किलोग्राम गाँजासहित तीन व्यक्ति पक्राउ परेका छन् ।पश्चिम बंगालको दक्षिण २४ पाग्रानस जिल्लाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बिहीबार जानकारी दिएको छ । प्रहरीको
४ भदौ : भारतको राष्ट्रिय झण्डा च्यातेको आरोपमा भारतमा एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।देशको पश्चिम बंगाल राज्य अन्तर्गत पर्ने नाडिया जिल्लाबाट ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बिहीबार जनाएको
४ भदौ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या ७० हजारसम्म पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६५२ जना सङ्क्रमित भेटिएका
जलेश्वर, ४ भदौ: महोत्तरी प्रहरीले आज बिहान नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ४२५ किलोग्राम मटर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार
३ भदौ : भारतका विदेशमन्त्री एस जयशंकर र अफगानिस्तानका कार्यबाहक विदेशमन्त्री एम हानिफ अतमारबीच बुधबार फोनमा कुराकानी भएको छ । उनीहरुबीच बुधबार फोनवार्ता भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटमार्फत जानकारी दिएका
३ भदौ: भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्यामा ६४ हजारभन्दा बढी थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५३१ जना सङ्क्रमित थपिएका
एजेन्सी, ३ भाद्र । भारतमा सन् २०२० को अन्तसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन भई प्रयोग हुने भएको छ । यसै वर्षको डिसेम्बरभित्र भारतीय जनताले भ्याक्सिन लगाउन पाउने भएका छन् ।
भारत मात्र यस्तो देश हो जहाँ स्थानै फरक हुदाँ रहन सहन र परम्परा पनि छुट्टै हुन्छ । जसलाई विश्वासै गर्न सकिदैन । एक यस्तो स्थान छ जहाँ गाउँभरका मानिसहरु घरको
२ भदौ : भारत सरकारका संघीय गृहमन्त्री अमित शाहको स्वास्थ्यमा सामान्य समस्या आएपछि उपचारका लागि सोमबार राति अस्पताल भर्ना भएका छन् । राजधानी नयाँ दिल्लीस्थित अखिल भारतीय मेडिकल साइन्सेज (एम्स)
एजेन्सी, १ भाद्र । भारतका शास्त्रीय गायक पण्डित जसराजको निधन भएको छ । उनको आज ९० वर्षको उमेरमा अमेरिकाको न्युजर्सीस्थित घरमा निधन भएको हो । जसराजको आज विहान हृदयघातबाट निधन