धनगढी, ३ जेठ । भारतका विभिन्न स्थानबाट एक महिना १५ दिन पहिले नेपाल आउन हिँडेका नेपाली नागरिक नेपाल सरकारले प्रवेश नदिएका कारण एक महिनादेखि भारतको
३ जेठ : अमेरिकाले भारतलाई कोरोना भाइरसविरुद्धको युद्धमा साथ दिने भएको छ ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्वीटर मार्फत भारतलाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनले भारतलाई कोरोना महामारीसँग
३ जेठ । भारतको मध्य प्रदेशका नौ जिल्लालाई कोरोनामुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । मुख्य सचिव मोहम्मद सुलेमानले प्रदेश अन्तर्गतका नौ जिल्लालाई प्रदेश सरकारले कोरोनामुक्त जिल्ला घोषणा गरेको जानकारी
३ जेठ । गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा
– विनोदसिंह विष्ट बैतडी, ३ जेठ : भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि
राँझा, २ जेठ : बाँकेको नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट गए राति प्रवेश गरेका तीन जनामा आरडिटी पोजेटिभ देखिएको छ । जमुनाहा नाकाबाट भित्रिएका विभिन्न जिल्लाका ४६६ जनामा आरडिटी गर्दा सुर्खेत,
फिदिम, २ जेठ : नेपालमा पर्यटक आउनबाट रोक्ने रणनीतिसहित भारतीय पक्षले सीमामा विवाद सिर्जना गरिरहेको सरोकारवालाको बुझाइ छ । “पर्यटकलाई भारतमै होल्ड गराएर राख्ने योजनाअनुसार उनीहरुको रणनीति बनेको छ”, सूचना
२ जेठ । गत २४ घण्टामा भारतमा थप ३ हजार ९६७ जना कोरोना भाइरस संक्रमित भएपछि भाइरस (कोभिड–१९) को संक्रमितको संख्या शुक्रबारसम्म ८१ हजार ९७० जना पुगेको स्वास्थ्य तथा परिवार
एनेन्सी २ जेठ । औषधी कम्पनि जीलिड, भारत र पाकिस्तानमा रहेको फाइभ जेनेरीक फर्माबीच रेकडिसिभिर नामको औषधी बनाउने सम्झौता भएको छ । दूवै कम्पनीले करिब एक सय २७ देशका लागि
भारतमा यस्तो एक मन्दिर छ जहाँ महिलाहरु भुईमा सुतेमा गर्भवती हुने विश्वास गरिन्छ । मन्दिरमा यस्तो विश्वास मात्र नभई यस्तै भएको पनि छ । यसबाट धेरै मानिस दंग परेका छन्
१ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना भाइरस संक्रमित
१ जेठ । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार बिहान एक यात्रु बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका ती व्यक्तिहरु आप्रवासी मजदुर भएका