Logo

Tag: भारत

भारतमा थप १ लाख ४१ हजार भन्दा बढीमा कोरोना संक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २४ पुस। पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १ लाख ४१ हजार ९८६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा संक्रमणले

विस्तृत पढ्नुहोस
भारतको क्वारेन्टिनबाट १३ जना फरार

एजेन्सी, २३ पुस। इटालीबाट भारत पुगेका कम्तीमा १३ यात्रु क्वारेन्टिनबाट भागेका छन् । भारतको अम्रितसार पुगेपछि कोभिड संक्रमण पोजिटिभ देखिएका १३ यात्रु क्वारेन्टिनबाट भागेका हुन् । करिब १६० यात्रु बोकेको

भारतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट थप एकजनाको मृत्यु

एजेन्सी, २३ पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट थप एकजनाको मृत्यु भएको छ। योसहित भारतमा ओमिक्रोनबाट मृत्यु हुनेको संख्या २ पुगेको हो। ओ‌डिशाको बोलाङ्गिरमा ५५ वर्षीया एक महिलाको ओमिक्रोनबाट

भारतमा थप एक लाख भन्दा बढी कोरोना सङ्क्रमित, ओमिक्रोनका संक्रमित तीन हजार नाघ्यो

२३ पुस : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा

इटालीबाट भारतका लागि उडेको विमानका १२५ यात्रुमा कोरोना संक्रमण

एजेन्सी, २२ पुस। इटालीबाट भारतको अमृतसारका लागि उडेको विमानका १२५ यात्रुमा कोरोना संक्रमण पुष्टि भएको छ । अमृतसार विमानस्थलमा गरिएको परीक्षणमा विमानमा रहेका जम्मा १७९ यात्रुमध्ये १२५ जनामा कोभिड पोजिटिभ

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

२२ पुस : भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ ।भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको

भारतमा थप ९० हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, २२ पुस: भारतमा पछिल्लो २४ घन्टामा थप ९० हजार ९२८ जना कोरोना संक्रमित थपिएका छन्। त्यहाँ कोरोनाबाट थप ३२५ जनाले ज्यान गुमाएका छन्। ९० हजार ९२८ नयाँ संक्रमित थपिदा

देउवाको भारत भ्रमणको एजेन्डा के के ?

काठमाडौं, २१ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण निश्चित भएको छ । मन्त्रिपरिषदको बैठकले २५ पौषमा देउवा भारत भ्रमणमा जाने निर्णय भएको हो । गुजरात ग्लोबल समिटमा भाग लिन

भारतसँग जीटुजीमार्फत् मल खरिद सम्झौता गर्ने सरकारको निर्णय

काठमाडौं, २१ पौष । सरकारले भारतबाट जीटुजीमार्फत मल खरिदको सम्झौता गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सरकार सरकारबीच सम्झौताबाट मल खरिद गर्ने निर्णय गरेको हो । सम्झौता

मुस्लिम महिलालाई ‘बुल्ली बाई’ एपमार्फत् बिक्रीमा राख्ने आरोपी पक्राउ

एजेन्सी, २० पुस। ‘बुल्ली बाई’ एपमार्फत् भारतीय मुस्लिम महिलालाई बिक्रीमा राखेको आरोपमा मुम्बई प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले २१ वर्षीय युवकलाई बैंगलुरुबाट पक्राउ गरेको बिबिसीले जनाएको हो। भारतीय

माओवादीको प्रस्तावमा भारतबारे के के (विवरणसहित)

काठमाडौं, २० पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा पारित ४५ बुँदामा भारतबारे महत्वपूर्ण विषयहरु उल्लेख छ । आज सार्वजनिक प्रस्तावमा माओवादीले दोस्रो बुँदाबाटै भारतसँग सम्बन्धित विषयहरु उल्लेख गरेको छ

मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार

एजेन्सी, २० पुस। भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ । भारतीय कांग्रेस आईकी नेतृ रीता यादवलाई कालो झण्डा देखाएको भन्दै