Logo

Tag: भारत

कोभिड ओमिक्रोन: भारतमा कोरोना भाइरस सङ्क्रमित मानिसको सङ्ख्या फेरि उकालो लाग्यो, तेस्रो लहरको त्रास बढ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १७ पुस। भारतमा गत साता कोभिड भएका मानिसको सङ्ख्यामा ठूलो वृद्धि भएको देखिएकाले त्यहाँ ओमिक्रोनका कारण कोरोनाभाइरस महामारीको तेस्रो लहर आउने त्रास फैलिएको छ।

विस्तृत पढ्नुहोस
जम्मू कश्मीरको माता वैष्णो देवी मन्दिरमा भाडदौड मच्चिँदा १२ को मृत्यु

एजेन्सी, १७ पुस। भारतको जम्मू कश्मीरको माता वैष्णो देवी मन्दिरमा भाडदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । नयाँ वर्षको दिन श्रद्धालुको भीडका कारण

भारतमा कोरोना भाइरसबाट थप १६ हजार ७६४ सङ्क्रमित

१६ पुस : भारतमा कोरोना भाइरसबाट थप १६ हजार ७६४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित सङ्ख्या तीन

सरकारी लाभ पाउन आफ्नै बहिनीसँग विवाह !

एजेन्सी, १६ पुस। भारतको उत्तर प्रदेशस्थित फिरोजबादका एक व्यक्तिले आफ्नै बहिनीसँग विवाह गरेका छन् । ‘मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रम’बाट पैसासहित अन्य सुविधा पाउन उक्त व्यक्तिले बहिनीसँग विवाह गरेको खुलासा

अमेरिका-चीन प्रतिष्पर्धाबीच भारतको भूराजनीति

विपिन देव: भू-राजनीति भन्नाले भूगोलले राजनीतिलाई प्रभावित गर्ने बुझिएतापनि यसको परिभाषा र प्रयोगमा व्यापक परिर्वतन देखिएको छ । भू-राजनीतिलाई परिभाषित गर्ने विद्वान मेकाण्डा महशानले युरोपलाई केन्द्रमा राखेर भू-राजनीति परिभाषा गरेका

भारतको नयाँ दिल्ली र मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुमा कडाई

१६ पुस : नयाँ दिल्ली र मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि त्यहाँ नयाँ वर्षका कार्यक्रमहरुमा कडाई गरेको छ ।भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा सङ्क्रमण

भारतमा ओमिक्रोन संक्रमितको संख्या १२ सय भन्दा बढी

एजेन्सी, १६ पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या १२ सय ७० पुगेको टाइम्स अफ इन्डियाले लेखेको छ । सबैभन्दा बढी महाराष्ट्रमा ४५० जनामा उक्त भेरियन्ट देखिएको

भारतमा थप १३ हजार १५४ जना कोरोना सङ्क्रमित

१५ पुस : भारतमा कोरोना भाइरसबाट थप १३ हजार १५४ सङ्क्रमित केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ९६१ जना

चिसोबाट सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, १५ पुस: हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही थोरै स्थानमा

ओमिक्रोनको त्रास : मुम्बइमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

१५ पुस : मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको बताइएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो । यसैबीच त्यहाँ कोरोना भाइरसको

भारतमा रोनाल्डोको शालिक विवादमा

एजेन्सी, १४ पौष । भारतमा पोर्चुगलका फुटबल स्टार रोनाल्डोको शालिक विवादमा परेको छ । हालैमात्र अनावरण गरिएको रोनाल्डोको शालिक भारतको पश्चिमी राज्य गोवामा छ । उक्त राज्य पोर्चुगलको उपनिवेश थियो

दिल्लीमा विद्यालय बन्दको आदेश

एजेन्सी, १३ पौष । भारतको नयाँ दिल्लीमा विद्यालयहरु बन्दको आदेश भएको छ । ओमिक्रन प्रजातिको कोरोना भाइरस फैलिएपछि दिल्लीमा विद्यालय बन्दको आदेश गरिएको हो । मङ्गलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले