Logo

Tag: भारत

३९ पत्नी र २ सय सन्तान भएका यी पुरुष रहेनन्

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ३१ जेठ । यी हुन् जिओना । यीनको ३९ पत्नी र २ सय जति सन्तान दरसन्तान छन् । जिओनाको ७६ वर्षको उमेरमा आइतबार निधन

विस्तृत पढ्नुहोस
भारतमा अझै पनि दैनिक ८० हजार सङ्क्रमित

३० जेठ : भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप ८० हजार ८३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

भारतबाट फर्किएकालाई सीमा नाकामा खाजा खुवाउँदै ‘डिप्रोक्स’

कञ्चनपुर, ३० जेठ: पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट फर्कने नेपालीलाई विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स)ले निःशुल्करुपमा खाजा खुवाउने कार्यलाई निरन्तरता दिँदै आएको छ । तीन साताको अवधिमै केद्रले तीन

भारतमा ७० दिनपछि सबैभन्दा कम सङ्क्रमित

२९ जेठ: भारतमा कोरोनाभाइरसबाट ७० दिनपछि एकैदिनमा सवैभन्दा कम सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ३३२ जना नयाँ सङ्क्रमित थपिएका

प्राध्यापक राधा मोहनको निधनप्रति भारतका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

२८ जेठ : भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतका एकजना प्रख्यात अर्थशास्त्री प्राध्यापक राधा मोहनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।भारतको सबैभन्दा प्रतिष्ठित मानिएको पुरस्कार पद्मश्री पुरस्कार प्राप्त गरेका भारतका प्राध्यापक

भारतबाट हात्तीको बथान आउन थालेपछि त्रास बढ्यो

झापा, २८ जेठ: आधा दशकपछि भारतबाट बाहुनडाँगीमा हात्तीको बथान आउन थालेको छ । सीमामा गरिएको विद्युतीय तारबार र सशस्त्र गस्तीका कारण तिनीहरु मेचीको बगरबाटै फर्किने गरेका छन् । मानव हात्ती

भारतद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ, २८ जेठ: भारतले नेपाली सेनालाई कोभिड–१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका

भारतमा बुधबार पनि एक लाख भन्दा कम कोरोना सङ्क्रमित

जेठ २७ : भारतमा बुधबार १ लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यहाँ गत २४ घण्टामा ९४

भारतले सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति

दार्चुला, २७ जेठ: भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने

भारतमा १८ हात्तीको कोरोना परीक्षण

चेन्नई, २६ जेठ: भारतमा २८ ओटा हात्तीको कोरोनाभाइरसको परीक्षण गरिएको छ । जनावरहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको हुन सक्ने आशंकामा मंगलबार उनीहरुको कोरोना परीक्षण गरिएको हो । दक्षिण भारतको तमिलनाडु

भारतमा दैनिक सङ्क्रमितको संख्या एक लाखभन्दा कम

२६ जेठ : भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६

भारतमा बस र भ्यान ठोक्किएर दुर्घटना, सत्र जनाको मृत्यु

२६ जेठ : भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति कानपुर नजिक ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । निकै भयानक उक्त