Logo

Tag: भारत

भारतीय रसायन कारखानामा आगलागी, कम्तीमा १८ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

२५ जेठ: पश्चिम भारतको पुनेनजिकै एउटा पानी प्रशोधन गर्न प्रयोग गरिने क्लोरिन डाइअक्साइड (रसायन) उत्पादन गर्ने कारखानामा आगलागी हुँदा १५ महिलासहित कम्तीमा १८ जनाको मृत्यु

विस्तृत पढ्नुहोस
भारतमा हिजो एक लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण

२५, जेठ : भारतमा सोमबार एक लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । गत २४ घण्टामा भारतमा थप ८६ हजार ४९८ थप व्यक्तिको कोरोना सङ्क्रमण भएको छ

दिल्लीमा महामारीका कारण अवरूद्ध मेट्रो रेल सेवा सोमबारदेखि सञ्चालन

२४ जेठ: भारतको राजधानी नयाँ दिल्लीमा महामारीका कारण अवरूद्ध शहरीे रेल सेवालाई सोमबारदेखि पुनः सञ्चालन गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो

२३ करोड भारतीयले खोप लगाए, आगामी दिनमा खोप आपूर्ति बढाइने : प्रधानमन्त्री मोदी

२३ जेठ: भारतमा २३ करोडभन्दा बढी व्यक्तिलाई खोप लगाइएको प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बताएका छन् । आगामी दिनमा खोपको आपूर्तिलाई बढाइने उनले बताए । सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने,

भारतमा ६१ दिनयता सब भन्दा कम कोरोना सङक्रमित

जेठ २४ : भारतमा आइतबार १ लाख ६३६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । कोरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सव भन्दा कम हो । हाल भारतमा

भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

एजेन्सी, २३ जेठ । भारतमा कोरोना संक्रमणदर कम हुँदै गएको छ । यद्यपि खतरा भने टरेको छैन् । फेरी एक नयाँ भेरियन्ट भेटिएको खुलाशा भारतीय मिडिया बेवदुनियाले गरेको छ ।

भारतमा दुई महिनायताकै सबैभन्दा कम दैनिक कोभिड–१९ संक्रमण, मृत्यु संख्यामा पनि कमी

२३ जेठ : भारतमा विगत २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोभिड–१९ को दोस्रो लहरको

ओलीविरोधी गठबन्धनका नेताहरु भारतप्रति असन्तुष्ट

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनका नेताहरु भारतप्रति असन्तुष्ट भएका छन् । ओलीलाई सत्ताबाट हटाउन खोज्दा भारतले साथ दिएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । ढुंगागिट्टी निकासी

भारतमा अझै पनि दैनिक सवा लाख व्यक्ति सङ्क्रमित

२२ जेठ: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहे पनि एक लाखभन्दा बढी नै रहेको

प्रधानमन्त्री ओलीले ‘भारतलाई मख्ख पार्ने गरी’ क्याबिनेट बनाएका हुन् ?

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्नगठन गरेको क्याबिनेटबारे विश्लेषण भइरहेको छ । क्याबिनेटको नाम र पृष्ठभूमिलाई हेर्दा कतिपयले भारतलाई मख्ख पार्ने गरी बनाएको टिप्पणी गरेका छन् ।

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा कोरोनाको तेस्रो लहरविरुद्ध अहिलेदेखि नै तयारी

२१ जेठ : भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गरेका छन् । उनले सरोकारवालाहरुसँग यसअघि झै शुक्रबार पनि छलफल गर्न लागेको अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या घट्दो

२१ जेठ : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा एक हजार ७९० जना कम