Logo

Tag: भारत

भारतमा रेल मार्गमा गत बर्ष मात्रै आठ हजार ७०० को मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

२० जेठ: भारतमा गत बर्ष सन् २०२० मा मात्रै रेल मार्गमा आठ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ । कोरोनाभाइरसको महामारीका कारण देशव्यापी लकडाउन

विस्तृत पढ्नुहोस
भारतमा लकडाउन खुल्न थाल्यो

एजेन्सी, २० जेठ । भारतमा लकडाउन खुल्न थालेको छ । भारतका विभिन्न प्रान्तहरुका जोखिम कम रहेका क्षेत्रहरुमा लकडाउन खुल्न थालेको हो । महाराष्ट्रराज्यका १८ जिल्लाहरुमा भोलिबाट लकडाउन अन्तको घोषणा गरिएको

भारतमा कोभिड–१९ बाट एकै दिन एक लाख ३४ हजार संक्रमित, २८ सयको मृत्यु

नयाँ दिल्ली, २० जेठ : भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार

कोरोनाको तेस्रो लहर दोस्रो जत्तिकै खतरनाक हुने

एजेन्सी, १९ जेठ । कोरोना भाइरसको तेस्रो लहर दोस्रो जत्तिकै खतरनाक हुनसक्ने अनुसन्धानले देखाएको छ । विश्वभरको अभ्यासलाई उल्लेख गरेर तेस्रो लहर खतरनाक हुनसक्ने अनुसन्धानले देखाएको हो । भारतको स्टेट

भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जना पक्राउ

गुवाहाटी, १९ जेठ : भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिए । होजाइ

भारतमा भेटिएका कोरोना भाइरसको नाम ‘कप्पा’ र ‘डेल्टा’

एजेन्सी, १९ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सबैभन्दा पहिला भारतमा भेटिएको कोरोना भाइरसको नाम बी.1.617.1 र बी .1.617.2 क्रमश ‘कप्पा’ र ‘डेल्टा’ दिएको छ । सोमबार डब्लुएचओले कोरोना भाइरसको

भारतमा कोभिड–१९ बाट २४ घण्टामा तीन हजार २०७ जनाको मृत्यु

१९ जेठ : भारतमा कोरोनाभाइरस महामारी (कोभिड–१९) बाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड–१९ संक्रमितमध्ये कूल तीन लाख ३५

नेदरल्यान्ड्सद्वारा भारतसँगको हवाई उडानमाथिको प्रतिबन्ध फुकुवा

१८ जेठ : नेदरल्यान्ड्सले भारतबाट हुने यात्रुबाहक हवाई उडान यही जुन १ देखि लागू हुनेगरी पुनः खोलेको छ । भारतमा कोभिड–१९ को महामारी व्यापक भएको भन्दै नेदरल्यान्ड्सले गत अप्रिल २६

भारतको अर्थतन्त्र सन् २०२२ मा ९.३ प्रतिशतले वृद्धि हुने मुडिजको प्रक्षेपण

सिंगापुर, १८ जेठ : भारतको अर्थतन्त्र सन् २०२२ मार्चको अन्त्यसम्ममा कूल गार्हस्थ्य उत्पादनमा सुधार आई ९.३ प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ । विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

१८ जेठ : कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५१० जनामा थप

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

१७ जेठ : कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप

ओलीमाथि दक्षिणबाट पूर्वराजदूतहरुको प्रहार किन ?

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो समय ‘भारतका प्रीय’ भन्न थालिएको छ । नेपालका लागि राजदूत भइसकेका भारतका पूर्व कूटनीतिज्ञहरुले नै यस्तो शब्दको प्रयोग गर्न थालेका छन्