१५ फागुन: युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई युरोपियन युनियनको सदस्यताको माग गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा सो आग्रह गरेका हुन् । उनले ट्वीटमा