Logo

युक्रेनका राष्ट्रपतिद्धारा युरोपियन युनियनको सदस्ता माग



१५ फागुन: युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई युरोपियन युनियनको सदस्यताको माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा सो आग्रह गरेका हुन् । उनले ट्वीटमा भनेका छन्– अहिले नै सबै कुराको छलफल गर्न सम्भव छैन, हामी निकै अप्ठेरो अवस्थामा छौँ । त्यसैले हामीलाई युरोपियन युनियनको सदस्यता दिइयोस् ।

हाल युक्रेनमाथि रुसले हमला गरिरहेको छ । त्यसैले यतिखेर युक्रेन निकै अप्ठेरो अवस्थामा परेको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्