Logo

Tag: भूकम्पपीडित

भूकम्पपीडितका ११ हजार घर निर्माण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ १० पुस । जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय

विस्तृत पढ्नुहोस
नेपाल मानव धर्म सेवा समितिद्धारा भूकम्पपीडितलाई राहत वितरण

काठमाडौँ, ६ पुस । नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं १ र ३ का

नलगाड र जुनीचाँदेका भूकम्पपीडितले पाएनन् सहयोग

जाजरकोट, ४ पुस । जाजरकोटमा भूकम्पपीडित लाभग्राहीको सङ्ख्या हालसम्म ३३ हजार २५ पुगेको छ । अस्थायी आवास निर्माणका लागि अनुदान दिन स्थानीय पालिकाले पीडित परिवारलाई लाभग्राहीको सूचीमा राख्दै अनुदान वितरण

नौ हजार भूकम्पपीडितले पाए २२ करोड

काठमाडौँ, १५ मङ्सिर । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ ।

भूकम्पपीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग

काठमाडौँ, १४ मङ्सिर । जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । आयोगको बुधबार बसेको बैठकले

भूकम्पपीडित चिसोमा काप्दै : क्षतिको विवरण अझै सङ्कलन भएन

जाजरकोट, १३ मङ्सिर । कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ । पटकपटक कार्यविधि परिवर्तन गर्नुका साथै हालसम्म

भूकम्पपीडितको अस्थायी आवासका लागि रकम निकासा

रुकुमपश्चिम, १२ मङ्सिर । रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ । पहिलो किस्ता वापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन

भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा

त्रिवेणी (रुकुम पश्चिम), ८ मङ्सिर । भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ । गत कात्तिक १७ गते राति

यसरी पाउँछन् भूकम्पपीडितले अस्थायी आवासबापतको रकम

काठमाडौँ, ५ मङ्सिर । सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले एक अर्ब ४१

आठबीसकोटमा भूकम्पपीडितका लागि अस्थायी आवास

त्रिवेणी (रुकुम पश्चिम) ३ मङ्सिर । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण थालिएको छ । आठबीसकोट–१४स्थित जामिरेकोट पूर्णगाउँमा उनीहरुलाई चिसोबाट जोगाउन सामूहिक आवास निर्माण थालिएको हो

भूकम्पपीडितको आँगनमा आएन तिहार

रुकुमपश्चिम २९ कात्तिक । जाजरकोट भूकम्पले मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौँ घरबारविहिन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने

राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता

जाजरकोट, २५ कात्तिक । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझैँ राहत सामग्री पुगेको छैन । भूकम्पका कारण घरबिहीन बनेका प्रभावित