काठमाडौं १८ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भइ प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुस्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
चितवन, १३ वैशाख । महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा
वैशाख १२, काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले भूकम्पपछिको पुनर्निर्माणमा ढिलाई हुनुको कारण राजनीति संक्रमण, निर्वाचन र कर्मचारी समायोजना लगायत रहेको बताएका छन् ।
वैशाख १२, काठमाण्डौ । नेपालमा विक्रम सम्वत १२१८ असार शुक्ल तृतीया सोमबारका दिन पहिलो विनाशकारी भूकम्प गएको थियो । त्यतिबेला भूकम्प मापन यन्त्र (रेक्टर स्केल) को आवीस्कार नभएका कारण कति
२०७२ साल वैशाख १२ गते शनिवार १२ बजेर ५६ मिनेटमा भूकम्प : २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको महाभूकम्प गयो । लगत्तै
गोरखा,२८ माघ । जिल्लामा जोखिममा परेका अतिविपन्न भूकम्पपीडितका लागि घर निर्माण गर्न निर्माण सामग्री र प्राविधिक सहयोग प्राप्त भएको छ । जिल्लामा रहेका दुई नगरपालिका र चार गाउँपालिकाभित्रका १०२ जोखिममा
काठमाडौँ,१५ माघ । भक्तपुरमा तेस्रो किस्ताको रकम लैजाने लाभग्राहीको सङ्ख्या अत्यन्त न्यून रहेको छ ।भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले निर्धारण गरेको समय सकिन लाग्दा पनि अनुदान सम्झौताअनुसार अन्तिम अर्थात्
काठमाडौं १३ माघ । भूकम्प गएको तीन वर्षपछि जग्गाबिहीन सुकुम्बासीलाई जग्गा व्यवस्थापन गर्न ६१ सुकुम्बासीले आवेदन दर्ता गरेका छन् । दर्ता भएकामध्ये १२ जनाले जग्गा खरिदका लागि २ लाख रुपैयाँ प्राप्त
सोलुखुम्बु । भूकम्पपीडित एकल महिलाको घर वडा कार्यालयले निर्माण गरिदिने भएको छ । थुलुङ दूधकोशी गाउँपालिका वडा नं ९ कि भूकम्पपीडित रत्नकुमारी राईको घर निर्माणमा वडा कार्यालयले सहयोग गर्ने भएको
काठमाडौँ, ४ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताउनुभएको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ औं
ओखलढुंगा, ४ साउन । भूकम्पपछि घर भत्किएलगत्तै चर्को ब्याज दरमा ऋण काढेर पुनःनिर्माण गरी बसेका पीडितले मापदण्डअनुसार घर नबनेको भनी अनुदान नपाएपछि समस्यामा परेका छन् । घर भत्किएर ओत लाग्ने
अशोक घिमिरे : ठूलोसिरुबारी, सिन्धुपाल्चोक, १२ वैशाख । तीन वर्ष अघिको ‘गोरखा भूकम्प’ले सिन्धुपाल्चोकको सागाँचोकगढी नगरपालिका–१३ ठूलो सिरुबारीकी ६९ वर्षीय झम्ककुमारी श्रेष्ठको घर र गोठ ध्वस्त भयो । चार वर्षको