काठमाडौं१६ चैत । विद्यार्थीबाट चर्को शूल्क असुलेर भ्रष्टाचार गरेको आरोपमा दाङका एक जना पूर्व लेखापाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ