Logo

Tag: भ्रष्टाचारी

भ्रष्टाचारीलाई कारबाही देशको आवश्यकता : गृहमन्त्री श्रेष्ठ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश कमिशन र भ्रष्टाचारको जालो नियन्त्रण गर्नुपर्ने बताएका छन्। भ्रष्टाचारलाई कारबाही र नियन्त्रण गर्दै सामाजिक न्यायसहितको

विस्तृत पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण : निष्पक्ष छानबिनमा आशंका नागरिक सडकमा

काठमाडौं, वैशाख ३१ । ‘करोडौं पर्ने बंगला तिम्लाई कसले किन्दियो ?’ यो वाक्य शनिबार सामाजिक सञ्जालका भित्ताहरूमा भाइरल बन्यो । बिहानैदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले यही वाक्य लेखेर भ्रष्टाचारविरुद्ध आवाज उठाइरहे ।

जनप्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएका चार जना जनप्रतिनिधिलाई निलम्बन गर्न सिफारिस गरेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित

नेपाल भ्रष्टाचार हुने मुलुकको ११७ स्थानमा

काठमाडौं, माघ १२। नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल भएको देखिएको छ । हालै ट्रान्सपरेन्सी इन्टरनेसनको पछिल्लो रिपोर्टअनुसार नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीको ११७औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२१

न्यायपालिकामा भ्रष्टाचार झांगिने खतरा

काठमाडौं, भदौ ११ । न्यायपालिकामा भ्रष्टाचार झांगिँदै जानसक्ने औंल्याउँदै अध्ययन समितिले तुरुन्तै प्रभावकारी कदम चाल्न सुझाव दिएको छ। न्यायपालिकामा हुने विकृत्ति, विसंगति, अनियमितता, भ्रष्टाचार एवं बिचौलियाको प्रभाव रोकथाम सम्बन्धमा सुझाव

इन्जिनियरको कमाइ ५ करोड रुपैयाँ

काठमाडौं, असार २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको अकुत

भ्रष्टाचारीलाई सरकारले कडा कारबाही गर्दै जान्छ- पार्वत गुरुङ, मन्त्री, महिला बालबालिका तथा जेष्ठ नागरिक

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका नेता पार्वत गुरुङ पहिलोपटक मन्त्री बनेका छन् । उनले भ्रष्टाचाररहित समाज निर्माणमा सरकार सक्रियतापूर्वक लागेको बताए । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि

डीभी र पीआर लिनेले पेन्सन नपाउने

काठमाडौं, ३१ असार । सरकारले विदेशमा स्थायी बसोबासको अनुमति ९डीभी वा पीआर० लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सनरउपदान नदिने भएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्रसेवकले सेवा अवधिमै डीभी वा

भेडीगोठ देखि बाख्राको खोरसम्म छाडेनन् भ्रष्टाचारीले

काठमाडौं, ३ असार । भ्रष्टाचारले हद नाघेपछि नैतिकहीनहरुले भेडीगोठ, बाख्राको खोर देखि पशुको आहारसमेतमा अनियमितता गर्न थालेका छन् । देशलाई भ्रष्टाचारले चुर्लुम्म डुबाएको विषय बाहिर आइरहँदा भेडीगोठ र बाख्राको खोरमा

एसएसपीसहित चार जना भ्रष्टाचारी ठहर

काठमाडौं १८ माघ । विशेष अदालतले सशस्त्र प्रहरी बलका एसएसपीसहित चार जनालाई भ्रष्टाचारी ठहर गरेको छ । विशेषले बलको बाँकेस्थित कार्यालयमा काँडेतार खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरी एसएसपी गोपाल