Logo

Tag: भ्रष्टाचार

सव इन्जिनियरमाथी अख्तियारको मुद्दा

काठमाडौ, ९ जेठ । मादी गाउँपालिकाका सव–इन्जिनियर नवलेस कुमार रौनियारमाथी ४० हजार भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत

विस्तृत पढ्नुहोस
अधिकृतको झण्डै १८ करोड अवैघ कमाई

काठमाडौं, जेठ ८ । खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको

औषधीमा भ्रष्टाचार गर्नेलाई कारबाही नगर्नुभन्दा निच काम के हुनसक्छ- डा. सुन्दरमणि दिक्षित

काठमाडौं, २८ वैशाख । वरिष्ठ चिकित्सक एवं नागरिक अगुवा डा. सुन्दरमणि दीक्षित प्रष्ट बोल्छन् । कोरोना भाइरसविरुद्धको संक्रमणसँग जुध्न लकडाउन गर्नुपर्ने आवाज उनैले उठाएका थिए । कोरोना फैलिइसकेको ठोकुवा समेत

भ्रष्टाचारीविरुद्ध निर्मततापूर्वक कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ २५ चैत l प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न नसक्ने बताउँदै उनले कहीँकतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा

सेनामा अनियमितता बढेको भन्दै सांसदहरुद्धारा रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउन माग

काठमाडौं, २२ फागुन । सेनामा अनियमितता र भ्रष्टाचार बढेको भन्ने गुनासा बढ्दै गएको र त्यसको नियन्त्रण गर्न कदम चाल्नुपर्ने सांसदहरुले बताएका छन् । उनीहरुले सेनाभित्रको भ्रष्टाचारबारे जवाफ दिन रक्षामन्त्री ईश्वर

ओली सरकारको दुई वर्षः ४८ अर्ब भ्रष्टाचारका नालीबेली

केदार सुवेदीः यो फागुन महिनामा सरकारको उमेर २४ महिना पूरा भएर २५ महिना प्रवेश भयो । आफ्नो २४ महिने कार्यकालको उपलब्धि भन्दै प्रधानमन्त्री केपी ओलीले संसद्मा लामो सम्बोधन गरे फागुन

प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ : रिजाल

काठमाडौँ, १३ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनलाई विश्वासमा लिएर काम गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर काँग्रेसका मीनेन्द्र रिजालले मुलुकमा आर्थिक

ओली सरकारको भ्रष्टाचार काँग्रेसले खोजेर सार्वजनिक गर्छ- प्रदीप पौडेल

काठमाडौं, १२ फागुन । नेपाली काँग्रेसका नेता प्रदीप पौडेल सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँछन् । अब काँग्रेस त्यसका विरुद्ध कडा रुपमा प्रस्तुत भएर भ्रष्टाचारीलाई नंग्याउने बताउँछन् । उनीसँग एनआरएन

काँग्रेसले अर्बौंको भ्रष्टाचार खोजेर सार्वजनिक गर्न सक्ला ?

रिपोर्टर्स नेपाल, ११ फागुन । नेपाली काँग्रेसको छायाँ सरकारको बैठक बसेर देशमा भइरहेको भ्रष्टाचार र अनियमितताका घटनाको अध्ययन गरी सार्वजनिक गर्ने निर्णय गर्यो । आज काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा

काँग्रेसद्वारा भ्रष्टाचारको खोजी गरी सार्वजनिक गर्न निर्देशन

काठमाडौँ, ११ फागुन  : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रालयमा के कस्ता अनियमितता र भ्रष्टाचारका घटना भइरहेका छन् भन्ने सम्बन्धमा अध्ययन गरी सार्वजनिक गर्न दलका विषयगत मन्त्रालय हेर्ने संयोजकलाई निर्देशन

देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ : अध्यक्ष थापा

अत्तरिया, १० फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सिमित

भ्रष्टाचार र महङ्गी अन्त्य गर्नुपर्ने माग

काठमाडौँ, १० फागुन : नेपालका लागि नेपाली अभियानले भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरेको छ । पछिल्लो समयमा मुलुकमा भ्रष्टाचार, महङ्गी, असुरक्षा, बलात्कार, महिला हिंसा र अपराध बढ्दै गएको भन्दै त्यसको