सिन्धुपाल्चोक, २७ असार । दुई दिनअघि घरमा सकुशल छाडेकी आमालाई मध्यरातमा आएको बाढीले बेपत्ता बनाउला भन्ने बाह्रबिसे नगरपालिका–५ जम्बुका दावा तामाङले कल्पना पनि गरेका थिएनन्।