Logo

Tag: मनोजमुकुन्द नरवणे

सेनाध्यक्ष नरवणेको भ्रमण सम्बन्ध सुधारमा फलदायी भएको छ: नेपाली सेना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ कात्तिक: भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका छन् । सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली

विस्तृत पढ्नुहोस
नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने: प्रधानमन्त्री ओली

काठमाडौँ, २१ कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको

सगरमाथा दर्शनगर्न राष्ट्रपति चढ्ने हेलिकप्टरमा सोलु पुगे भारतीय स्थल सेनाध्यक्ष

काठमाडौं, २१ कार्तिक । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले हिमाल हेर्न सोलुखम्बु पुगेका छन् । तीनदिने नेपाल भ्रमणको आज अन्तिम दिन उनी सगरमाथाको दृश्यावलोकन गर्न सोलु पुगेका हुन् ।

राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी पदवी प्रदान

काठमाडौं २० कार्तिक। राष्ट्रपति विद्या देवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी छिन् । आज बिहीबार राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले

प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु

काठमाडौँ, २० कात्तिक: भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक

भारतीय स्थलसेनाध्यक्ष नरवणेद्धारा वसन्तपुर र पशुपतिको अवलोकन (फोटोफिचर)

काठमाडौं, १९ कार्तिक । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले वसन्तपुर दरबार स्क्वायरको आज अवलोकन गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीनदिने भ्रमणका लागि उनी अजै यहाँ आईपुगेका

‘कूटनीतिक तहमा वार्ताको ढोका खोल्न सक्ने’

काठमाडौं, कार्तिक १९। भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणले दुई देशबीचको तिक्तता हट्न सक्ने सम्भावना रहेको छ । दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन सेना प्रमुख नरवणेको