काठमाडौँ २७ फागुन : एक महिनाअघि पाटन उच्च अदालतले पक्राउ पुर्जी जारी गरेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। मंगलबार बिहान महानगरीय प्रहरी परिसर