Logo

Tag: मन्त्रिपरिषद

आज  मन्त्रिपरिषद्को बैंठक ४ बजे बस्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ चैत्र । मन्त्रिपरिषदको बैठक आज  बस्दैछ । मन्त्रिपरिषदको नियमित बैठक आज अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भएको हो । आजको बैठकले आगामी बैशाख

विस्तृत पढ्नुहोस
यी हुन् मन्त्रिपरिषदका १७ निर्णयहरु

काठमाडौं, २७ फागुन । सरकारले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ । २७ फागुनमा गरेका निर्णयहरुमा साउदी अरबका विदेशमन्त्रीको नेपाल भ्रमणका लागि द्विपक्षीय वार्ताका लागि प्रतिनिधि मण्डल गठन, नेपाल आयल निगमको

मन्त्रिपरिषदका १९ निर्णयः विशेष अदालतसहित विभिन्न निकायमा नियुक्ति (निर्णयहरुसहित)

काठमाडौं, १८ फागुन । सरकारले विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको निर्णयले उच्च अदालत पाटनका न्यायाधीश पौडेललाई नियुक्त गरिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले

मन्त्रिपरिषदले के के निर्णय गर्यो

काठमाडौं, १७ माघ । मन्त्रिपरिषदको आजको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले राजनीतिक नियुक्ति, सचिव बढुवा देखि अस्पताल निर्माणको प्रस्ताव पारित गरेको छ । सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा

मन्त्रिपरिषदले गरेका यी निर्णय

काठमाडौं, २२ पौष । मन्त्रिपरिषदले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । २१ पौषमा बसेको मन्त्रिपरिषदको निर्णय बिहिबार सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर

मन्त्रिपरिषदको बैठकले कस्लाई बनाउला गुप्तचर प्रमुख ?

काठमाडौं, २१ पौष । मन्त्रिपरिषदको बैठकले गुप्तचर प्रमुखको टुंगो लगाउने भएको छ । आज बस्ने बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखको टुंगो लगाउने भएको हो । प्रधानमन्त्री कार्यालय मातहतको राअविको प्रमुखमा

सार्वजनिक खर्च मितव्ययी मापदण्ड कार्यान्वयन अलपत्र

काठमाडौं, पुस १२। सरकारको काम कारबाहीलाई प्रभावकारी र मितव्ययी बनाउन भन्दै सरकारले जारी गरेको मापदण्ड कार्यान्वयन नभई अलपत्र जस्तै देखिएको पाइएको छ । मन्त्रिपरिषद्बाट २२ असोज २०७८ मा स्वीकृत ‘सार्वजनिक

फाइजर खोप खरिद गर्न मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं, २३ कात्तिक । कोरोना भाइरसविरुद्धको बालबालिकाको उपयोगको लागि फाइजर खोप खरिदको लागि मन्त्रिपरिषदले स्वीकृत दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजर खोप खरिदको लागि गरेको प्रस्तावमा सोमबार बसेको

मन्त्रिपरिषद बैठकले के निर्णय गर्ला ?

काठमाडौं, २२ कात्तिक । मन्त्रिपरिषदको बैठकले महत्वपूर्ण निर्णयहरु गर्ने भएको छ । बैठक ३ बजेका लागि तय भएको छ । बैठकले राजदूत नियुक्तिको सिफारिश गर्ने बुझिएको छ । अमेरिका, भारत

यी हुन् मन्त्रिपरिषदका महत्वपूर्ण निर्णयहरु

काठमाडौं, ११ कात्तिक । सरकारले संसदको चालु अधिवेशन अन्त्यको सिफारिश गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यको सिफारिश राष्ट्रपति समक्ष गर्ने निर्णय गरेको हो ।

यी हुन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं, ८ कात्तिक । मन्त्रिपरिषदको बैठकले बाढीपहिरोको क्षति मूल्यांकन गर्ने देखि नियुक्तिहरु गरेको छ । आज बसेको बैठकले बेमौमसी वर्षाले बाढीपहिरो र डुबानका कारण धानबालीमा पुगेको क्षतिको अध्ययन गर्न कार्यदल

यी हुन् मन्त्रिपरिषदका निर्णय

काठमाडौं, १९ असोज । मन्त्रिपरिषदको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । मन्त्रिपरिषद विस्तार हुने टुंगो लागेपछि बसेको बैठकले रविलाल पन्थलाई सचिवमा बढुवा गरेको छ । वैदेशिक रोजगारी न्यायाधीकरणको सदस्यमा सहन्यायाधिवक्ता