क्वालालाम्पुर– मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदलाई तेस्रो पटक अस्पतालमा भर्ना गरिएको छ । पूर्व प्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय प्रतिष्ठानमा उपचार भइरहेको छ ।
मलेसियाका पूर्वराजा सुल्तान मुहम्मद भी अहिले सामाजिक सञ्जालमा छाईरहेका छन । उनी कुनै गजवकै काम गरेर चर्चामा आएका भने आएका होइनन् । रसियन मोडल ओक्साना भोएभोदिनासँग विवाह गर्नकै लागी राजगद्दी